Saturday, October 31, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कुलेखानी बाँधमा बज्यो पहिलो चरणको चेतावनी साइरन

कुलेखानी बाँधमा बज्यो पहिलो चरणको चेतावनी साइरन

10/31/2026, 6:14:13 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
कुलेखानी बाँधमा बज्यो पहिलो चरणको चेतावनी साइरन

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशयमा पानीको सतह बढेर १५२८.५० मिटर पुगेपछि पहिलो चरणको चेतावनी साइरन बजाइएको छ। लगातारको वर्षाका कारण जलाशयमा पानीको सतह बढ्दै गएपछि नेपाल विद्युत् प्राधिकरण कुलेखानी प्रथम जलविद्युत् केन्द्रले शनिबार साँझ पहिलो चरणको चेतावनी साइरन बजाएको हो। केन्द्रका अनुसार थप वर्षा भई जलाशयको पानीको सतह सन्तुलित राख्न बाँ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

बैंकिङ कसुर मुद्दामा एक जना पक्राउ
ताजा खबरJust now

बैंकिङ कसुर मुद्दामा एक जना पक्राउ

बैंकिङ कसुरको मुद्दामा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला प्रहरी कार्यालय, चितवनको टोलीले ४७ वर्षीय महम्मद नसिमलाई पक्राउ गरेको हो। हाल काठमाडौं–१६ मा बस्दै आएका उनलाई चितवन ल्याइएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायव उपरीक्षक चन्द्र भुसन यादवले बताए।  नसिमविरुद्ध एक करोड २० लाख रुपैया... ...

नेपालखबर
वर्षाले प्रभावित एनपीएल खेल ५–५ ओभरमा हुने, सुदूरपश्चिम र विराटनगर भिड्दै
ताजा खबरJust now

वर्षाले प्रभावित एनपीएल खेल ५–५ ओभरमा हुने, सुदूरपश्चिम र विराटनगर भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीचको खेल ५–५ ओभरमा हुने भएको छ। वर्षाले प्रभावित खेल सञ्चालन गर्न त्रिवि क्रिकेट मैदानका ग्राउन्ड स्टाफले निकै कठिन परिश्रम गरेपछि खेलका लागि मैदान तयार भएको हो। मैदान निरीक्षण गरेपछि अम्पायरहरूले ५–५ ओभरको खेल सञ्चालन गर्ने निर्णय गरेका छन्। पछिल्लो तालिकाअनुसार खेलको टस साँझ ७:२५ बजे हुनेछ भने खेल ७:४१ बजे ...

हिमालय टाइम्स
तीन दशकपछि संयुक्त राष्ट्रसङ्घको सोमालियामा जारी राजनीतिक अभियान अन्त्य
ताजा खबरJust now

तीन दशकपछि संयुक्त राष्ट्रसङ्घको सोमालियामा जारी राजनीतिक अभियान अन्त्य

नैरोबी । संयुक्त राष्ट्रसङ्घको सोमालियाका लागि रहँदै आएको राजनीतिक अभियान दुई वर्षे सङ्क्रमणकालपछि शनिबार समाप्त भएको छ । यसले पूर्वी अफ्रिकी राष्ट्रमा तीन दशकभन्दा बढी समयदेखि चलेको संयुक्त राष्ट्रसङ्घको शान्ति निर्माण कार्यको अध्याय बन्द गरेको छ । युएनसोमलाई संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले सन् २०१३ मा स्थापना गरेको थियो। यसले सोमाली अधिकारीहरूलाई दुई दशकभन्दा बढीको द्वन्द्वपछि लोकतन्त्र र कानूनको शासनमा सङ्क्रमणमा सहयोग ...

केन्द्रबिन्दु
कम हुँदै अर्नबको असर
ताजा खबरJust now

कम हुँदै अर्नबको असर

हाल पश्चिम नेपालनजिक रहेको न्यूनचापीय क्षेत्र (अर्नब चक्रवातको अवशेष) को प्रभाव कम हुँदै गएको नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।   माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक मात्र प्रभाव रहेकाले मौसम क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको मौसम महाशाखाको भनाइ छ। मौसम महाशाखाका अनुसार आज राति&... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play