काठमाडौं - मुलुकको कार्यकारी प्रधानमन्त्री फेसबुक स्टाटसमा मात्र प्रकट हुन्छन् । नेपाली नागरिक यसमा करिब करिब अभ्यस्त नै भैसकेका छन् । जम्बो सचिवालय बनाएका प्रधानमन्त्री उनीहरुमार्फत् नै बोल्ने गर्दछन् । तर सचिवालयकै बोलीमा एकरुपता पाईदैन ।
किन मौन छन् प्रधानमन्त्री ?

Read Complete Original Article
Published originally on आजको अर्थ






