प्रधानमन्त्री बालेन्द्र शाहका विशेष सुरक्षा सल्लाहकारमा नियुक्त पूर्वप्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले नियुक्तिपत्र बुझेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार कार्कीले नियुक्त भएपछि पत्र बुझेका हुन् । तिहार र छठ पर्वका कारण लामो बिदा परेकाले उनी कार्यालयमा भने हाजिर भएका छैनन् । उनका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यकक्षसमेत व्यवस्था गरिएको छ । यद्यपि, कार्कीले सुरुमा नियुक्तिपत्र बुझ्न नमानेपछि १८ कात्तिकमै गृह मन्त्रालयका कर्मचारीले उनको घर पुगेर पत्र ...
कार्कीले बालेनको विशेष सुरक्षा सल्लाहकारको नियुक्तिपत्र बुझे, सर्वोच्चमा रिट भने विचाराधीन

Read Complete Original Article
Published originally on फरकधार




![गौरीघाटमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिए [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-19_9abba4b8_YH0zEJKkLC.jpg)

