Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

गौरीघाटमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिए [तस्बिरहरू]

Share:WhatsAppFacebookX (Twitter)Telegram
गौरीघाटमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिए [तस्बिरहरू]
Photo / Coverage: फरकधार

छठ पर्वको अवसरमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा आराधना गरिएको छ । काठमाडौंको गौरीघाटमा व्रतालु तथा श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ । छठ पर्वको मुख्य दिन आइतबार व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा आराधना गरेका छन् ।  यसै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पनि गौरीघाटमा पुगी छठी माताको पूजाआराधना गरेका छन् । सूर्यदेव र छठी माताको उपासना गरी मनाइने यस पर्वमा सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चार दिनसम्म चल्ने छठ पर्व विधिवत् रूपमा समापन हुनेछ ।  छठ पर्वमा सूर्यलाई...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कार्कीले बालेनको विशेष सुरक्षा सल्लाहकारको नियुक्तिपत्र बुझे, सर्वोच्चमा रिट भने विचाराधीन
PoliticsJust now

कार्कीले बालेनको विशेष सुरक्षा सल्लाहकारको नियुक्तिपत्र बुझे, सर्वोच्चमा रिट भने विचाराधीन

प्रधानमन्त्री बालेन्द्र शाहका विशेष सुरक्षा सल्लाहकारमा नियुक्त पूर्वप्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले नियुक्तिपत्र बुझेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार कार्कीले नियुक्त भएपछि पत्र बुझेका हुन् । तिहार र छठ पर्वका कारण लामो बिदा परेकाले उनी कार्यालयमा भने हाजिर भएका छैनन् । उनका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यकक्षसमेत व्यवस्था गरिएको छ । यद्यपि, कार्कीले सुरुमा नियुक्तिपत्र ...

फरकधार
सुदूरपश्चिमलाई ठूलो झट्का, ब्रान्डन म्याकमुलेनले प्लेअफ नखेल्ने
PoliticsJust now

सुदूरपश्चिमलाई ठूलो झट्का, ब्रान्डन म्याकमुलेनले प्लेअफ नखेल्ने

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ को प्लेअफअघि सुदूरपश्चिम रोयल्सलाई झट्का लागेको छ । टोलीका स्कटिस अलराउन्डर ब्रान्डन म्याकमुलेनले प्लेअफका खेल नखेल्ने भएका छन् । म्याकमुलेनले एनपिएल छाडेर यूएईमा आयोजना हुने इन्टरनेसनल लिग टी–२० (आईएलटी२०) खेल्ने भएका हुन् । उनी आईएलटी २० मा आबद्ध भएसँगै सुदूरपश्चिमले प्लेअफमा उनको सेवा पाउने छैन । म्याकमुलेनले यस सिजन एनपिएलमा सुदूरपश्चिमका लागि ६ खेल खेलेका थिए । ...

फरकधार
सरकारले नागरिकका पक्षमा काम गरोस्ः महामन्त्री पौडेल
PoliticsJust now

सरकारले नागरिकका पक्षमा काम गरोस्ः महामन्त्री पौडेल

वालिङ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारसँग नागरिकका अपेक्षा धेरै रहेकाले जनहितलाई केन्द्रमा राखेर नागरिकका पक्षमा काम गर्न सरकारलाई सुझाव दिएका छन् । झण्डै दुई तिहाइको समर्थन भएको सरकारप्रति नागरिकले धेरै अपेक्षा गरेको हुँदा नागरिकका पक्षमा काम गर्नुपर्नेमा उनले जोड दिए । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ ले आज वालिङमा आयोजना गरेको पदस्थापन […] ...

मकालु खबर
गाडी दुर्घटनाका पीडित परिवारलाई भेटे कांग्रेस सभापति थापाले, मृतकका छोराको पढाइको जिम्मेवारी
PoliticsJust now

गाडी दुर्घटनाका पीडित परिवारलाई भेटे कांग्रेस सभापति थापाले, मृतकका छोराको पढाइको जिम्मेवारी

मकवानपुरमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका परिवारका सदस्य तथा पीडित आफन्तसँग भेटघाट गरेका छन् । ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play