Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै, भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै, भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुने
Photo / Coverage: लोकपथ

महोत्तरी । लोकआस्थाको महापर्व छठ मनाउने व्रतालुहरू आज कात्तिक शुक्ल षष्ठीका दिन निराहार व्रतमा छन् । शनिबार राति ‘खरना’ विधि सम्पन्न गरेसँगै व्रतालुहरूको ३६ घण्टे निराहार व्रत सुरु भएको हो । यसअघि शुक्रबार कात्तिक शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ विधिबाट छठ पर्व सुरु भएको थियो । चार दिनसम्म मनाइने यस पर्वको मुख्य दिन आज साँझ व्रतालुहरूले […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाडौंविरुद्ध पोखराको आक्रामक ब्याटिङ
Latest NewsJust now

काठमाडौंविरुद्ध पोखराको आक्रामक ब्याटिङ

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजविरुद्ध आक्रामक ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पोखराले ६.१ ओभरमा १ विकेट गुमाएर ७१ रन बनाएको छ । पोखराका लागि युवराज सामरा १८ बलमा ४ चौका र २ छक्कासहित ३४ रन बनाएर खेलिरहेका छन् । कुशल भुर्तेलले १४ बलमा ४ चौका र १ छक्काको मद्दतमा ...

केन्द्रबिन्दु
भारतीय मिडियाको विश्लेषण : बालेनको भ्रमणमा भारतले नेपालसँगको सम्बन्ध ‘रिसेट’ गर्न चाहेको छ
Latest NewsJust now

भारतीय मिडियाको विश्लेषण : बालेनको भ्रमणमा भारतले नेपालसँगको सम्बन्ध ‘रिसेट’ गर्न चाहेको छ

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह यही मंसिर पहिलो साता भारत भ्रमणमा जाने तयारीमा छन् । तर उनको भ्रमणको औपचारिक मिति घोषणा भइसकेको छैन । यद्यपि, दुवै देशले प्रधानमन्त्री शाहको भ्रमणको तयारी सुरू गरिसकेका छन् । भ्रमणको तयारीका लागि भारतका विदेश सचिव विक्रम मिस्री यही कात्तिक १८ देखि १९ सम्म दुई दिन नेपालको भ्रमण गरेर फर्केका […] ...

काठमाण्डुपाटी
कालो ज्याकेट, एआई साम्राज्य र अप्रत्याशित बहिर्गमन
Latest NewsJust now

कालो ज्याकेट, एआई साम्राज्य र अप्रत्याशित बहिर्गमन

एआईको विश्वव्यापी फड्कोसँगै सबैभन्दा बढी चर्चामा आएका व्यक्तिमध्ये एक हुन् जेन्सेन हुआङ । ग्राफिक्स चिप बनाउने कम्पनी एनभिडियालाई एआई युगको प्रमुख प्रविधि शक्ति बनाउने उनै हुआङ आज विश्वका धनी व्यक्तिहरूको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play