कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

काठमाडौं- नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग सडकको उपयोग गर्ने सवारीसाधनलाई दस्तुर (टोल शुल्क) लगाउने भएको छ । आयोजनाले आज सार्वजनिक सूचना जारी गरेर सडक बोर्ड नेपालको कार्यकारी समितिको गत असोज
Read Complete Original Article
Published originally on आजको अर्थ
Related News

३ महिनामा साढे ११ करोडको तास आयात
काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनामा साढे ११ करोड रुपैयाँको तास आयात भएको छ । यस वर्षको साउन, भदौ र असोजमा ११ करोड ६८ लाख १३ हजार रुपैयाँ बराबरको ३४ लाख २२ हजार ६६१ प्याकेट तास नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । जसमध्ये असोज महिनामा मात्रै ६ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ३० हजार प्याकेट तास आयात ...

कृषि अनुदान दिलाइदिने भन्दै ५ करोड ८० लाख ठगीको आरोपमा दुई जना पक्राउ
काठमाडौं । कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने भन्दै ५ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१३, ताहाचलका ५२ वर्षीय श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४, नखिपोटका ६० वर्षीय प्रेमनारायण खनाल छन् । महर्जनलाई तिलक बुढाथ… ...

भारत–चीन जोड्ने कर्णाली करिडोर : व्यापार, पर्यटन जलविद्युतको सम्भावना
भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका ...
एआईमा अर्बौँको लगानी, प्रतिफलको दबाबले प्रविधि कम्पनीको सेयरमा उतारचढाव
काठमाडौं । एआई प्रविधिमा अर्बौँ डलर खर्च गरिरहेका विश्वका ठूला प्रविधि कम्पनीमाथि लगानीको प्रतिफल देखाउने दबाब बढेको छ । एआई सेवा र चिपको माग बढिरहे पनि त्यसअनुसार आम्दानी र नाफा सुनिश्चित नहुँदा लगानीकर्ताले कम्पनीहरूको खर्च र भविष्यको व्यावसायिक सम्भावनालाई नजिकबाट मूल्यांकन गर्न थालेका छन् । गुगलको मातृ कम्पनी अल्फाबेटको तेस्रो त्रैमासिक वित्तीय नतिजापछि यो दबाब थप… ...


