काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा काठमाण्डु गोर्खाज र विराटनगर किंग्सबीचको खेलमा विराटनगरले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा काठमाण्डुका कप्तान करण केसीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन्। आजको खेलका लागि काठमाण्डु गोर्खाजले करण केसीको कप्तानीमा भीम सार्की, राशिद खान, सन्तोष यादव, साहब आलम, […]
काठमाण्डुले टस जितेर विराटनगरलाई दियाे ब्याटिङको निम्तो

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






