ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफू वा पार्टीका तर्फबाट कुनै आर्थिक लेनदेन र अनुचित काम नभएको दाबी गरेका छन्। इनम सापकोटासँग जोडेर सार्वजनिक भएको अडियोबारे निष्पक्ष अनुसन्धान गर्न माग गर्दै उनले पार्टी र नेतृत्व सबै प्रकारका छानबिनका लागि तयार रहेको बताएका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत श्रव्य सामग्री सार्वजनिक…
कांग्रेसको आधिकारिकता विवादमा एक सुका पनि लेनदेन भएको छैन : गगन थापा
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






