काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले नेपाल पूर्वाधार सम्मेलन २०२६ अघि ५९ वटा कानुन संशोधन गर्ने तयारी भइरहेको बताएकी छन् । नेपाल पूर्वाधार सम्मेलन २०२६ को तयारीबारे आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री गौतमले ती कानुनका ४९४ वटा दफा संशोधन गर्ने गरी काम अघि बढाइएको जानकारी दिइन् । उनका अनुसार सरकारले गठन भएयता साउन १ गतेदे…
पूर्वाधार सम्मेलनअघि ५९ वटा कानुन संशोधन गर्ने तयारीमा सरकार

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






