वेस्ट इन्डिजका स्टार अलराउन्डर आन्द्रे रसेलले टी–२० क्रिकेटमा १० हजार रन पूरा गरेका छन् । जारी नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण खेल्न नेपाल आएका रसेलले यहीँ आफ्नो करियरको ऐतिहासिक उपलब्धि हासिल गरेका हुन् । रसेलले अक्टोबर ३१ मा सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किंग्सबाट खेल्ने क्रममा टी–२० क्रिकेटमा १० हजार रनको आँकडा पूरा गरेका थिए । यो उपलब्धि हासिल गरेसँगै उनी टी–२० क्रिकेटमा १० हजार रन पूरा गर्ने विशेष खेलाडीको सूचीमा समावेश भएका छन् । यस ऐतिहासिक उपलब्धिको खुसीमा विराटनगर किंग्...
नेपालमै रसेलको ऐतिहासिक कीर्तिमान, विराटनगरको विशेष सम्मान
Read Complete Original Article
Published originally on फरकधार





![प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको भन्दै आन्दोलनमा उत्रिने सरोकारवालाहरूको चेतावनी [भिडियो]](https://hamrakura.com/uploads/news/images/journalist--.jpg)
