Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Others/कांग्रेस सभापति गगन थापाले आज विशेष सम्बोधन गर्ने

कांग्रेस सभापति गगन थापाले आज विशेष सम्बोधन गर्ने

11/1/2026, 8:32:40 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेस सभापति गगन थापाले आज विशेष सम्बोधन गर्ने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विशेष बैठक आह्वान गरेका छन् । दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा मुख्य पदाधिकारीहरुको बैठक बस्न लागेको हो । बैठकमा सरकारको पछिल्ला गतिविधि, पत्रकार र सञ्चारगृमाथिको धरपकडलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । कांग्रेसले समसायिक विषय र पछिल्ला घटनाक्रमबारे सरकारको ध्यानाकर्षण गराउने तयारी समेत गरेको छ । बैठकमा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापतिहरु पुष्पा भुसाल, चन्द्र भण्डारी, मधु आचार्य, महामन्त्रीहरु प्रदीप पौडेल, डिला संग्रौला र उदयशमशेर राणालगायतलाई बोलाइएको छ । बैठकपछि सभापति थापाले मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पछिल्ला घटनाबारे विशेष सम्बोधन गर्ने छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

स्थानीय तहको उम्मेदवार छनोट गर्न रास्वपामा ७ उपसमिति गठन, महानगर र उपमहानगरमा आवेदन खुला
OthersJust now

स्थानीय तहको उम्मेदवार छनोट गर्न रास्वपामा ७ उपसमिति गठन, महानगर र उपमहानगरमा आवेदन खुला

पार्टीले महानगरपालिका र उपमहानगरपालिकाका वडा तहका पदहरूमा उम्मेदवारी दिन चाहनेहरूका लागि आवेदनसमेत खुला गरेको छ। ...

अनलाइन खबर
राज्य सरकारको सहयोगमा एडिलेड नेपाल फेस्टिभल हुँदै
OthersJust now

राज्य सरकारको सहयोगमा एडिलेड नेपाल फेस्टिभल हुँदै

१५ कात्तिक, सिड्नी । नेपाली कला, संस्कृति, भाषा र राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको नेपाल फेस्टिभल साउथ अस्ट्रेलियाको छैटौँ संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ। आगामी नोभेम्बर २८ तारिख एडिलेडस्थित टोरेन्स परेड ग्राउन्डमा हुने यस वर्षको फेस्टिभलमा साउथ अस्ट्रेलियाका प्रिमियर पिटर मालिनाउसकस पहिलोपटक प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन्।… ...

अनलाइन खबर
डोल्पामा हिमपातले फसेका ६ भारतीय पर्यटकको उद्धार हुँदै
OthersJust now

डोल्पामा हिमपातले फसेका ६ भारतीय पर्यटकको उद्धार हुँदै

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ दानिगडमा भारी हिमपातका कारण फसेका ६ भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार भइरहेको छ। जिल्ला प्रशासन कार्यालय डोल्पाले आइतबार जारी गरेको जरुरी सूचनाअनुसार उनीहरू केही दिनदेखि भएको भारी हिमपातका कारण उक्त क्षेत्रमा फसेका हुन्। प्रशासनले कात्तिक १४ गते उनीहरू फसेको जानकारी प्राप्त गरेको थियो। कात्तिक १५ गते हेलिकप्टरमार्फत उद्धार भइरहेको सूचनामा उल्लेख छ। उद्धार भइरहेका पर्यटकमा दुई महिला र चार पुरुष ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play