Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Others/कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

10/21/2026, 6:45:12 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
कस्तो रहला आज देशभरको मौसम ?

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । बुधबार दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ तथा तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। देशको हिमाली भू-भाग तथा कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । राति कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । देशका बाँकी हिमाली र पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भू-भागमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन
OthersJust now

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गराइएको छ । तलेजु भवानीको दर्शन गराउने परम्परा अनुसार मंगलबार राति तान्त्रिक र वैदिक विधिबाट जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराइएको हो । तलेजु भवानीको दर्शनबाट शक्ति आर्जन हुने विश्वास रहिआएको छ । कुमारीलाई देवी तलेजु भवानीको दर्शनका लागि रथयात्रासहित सुरक्षित कुमारी घरबाट तलेजु परिसरमा पुर्‍याइएको कुमारी घरका व्यवस्थापक गौतम शाक्यले जानकारी दिए ...

पर्दाफास
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
OthersJust now

राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभ साइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने भएका छन् । शीतल निवासस्थिति राष्ट्रपति कार्यालयमा राष्ट्रपति पौडेलले विजया दशमीको आज बिहान शुभ साइत १०:२६ मिनेटमा गुरु पुरोहितबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । विगतमा वर्षहरूमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने गरेको भएपनि गत वर्षदेखि मुलुकले विषय परिस्थितिको सामना गर्नु परेको ...

पर्दाफास
फोडेनको ह्याट्रिकमा म्यान्चेस्टर सिटीको फराकिलो जित
OthersJust now

फोडेनको ह्याट्रिकमा म्यान्चेस्टर सिटीको फराकिलो जित

४ कात्तिक, काठमाडौं । फिल फोडेनको ह्याट्रिकमा म्यानचेस्टर सिटीले युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको लिग चरणको खेलमा एईके एथेन्सलाई ५–१ गोलले पराजित गरेको छ। मंगलबार राति घरेलु मैदानमा भएको खेलमा सिटीले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो। १२औं मिनेटमा इलियट एन्डरसनले गोल गर्दै सिटीलाई अग्रता दिलाए। ३४औं मिनेटमा फोडेनले रिको लुइसको पासमा गोल… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play