Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

कस्तो छ आजको देशभरको मौसम ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
कस्तो छ आजको देशभरको मौसम ?
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जानकारी दिएको छ । हाल देशको हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ र तराई भू-भागका थोरै स्थानमा हुस्सु/तुवाँलो लागेको छ । आज दिउँसो कोशी र बागमती प्रदेशको हिमाली क्षेत्र तथा देशको पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । त्यस्तै आज राति कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्र तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ । बिहानपख उपत्यका र खोँचहरूका साथै तराई भू-भागका थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । The post कस्तो छ आजको देशभरको मौसम ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
राइजिङ स्टार्स एसिया कपबाट भारत बाहिरियो
Latest NewsJust now

राइजिङ स्टार्स एसिया कपबाट भारत बाहिरियो

काठमाडौं । भारत–ए राइजिङ स्टार्स एसिया कपबाट बाहिरिएको छ । गए राति सम्पन्न सेमिफाइनलमा श्रीलंका–एले भारतलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो । योसँगै श्रीलंका चौथो पटक प्रतियोगिताको फाइनलमा पुगेको छ । यसअघि श्रीलंकाले सन् २०१७, २०१८ र २०२४ मा पनि फाइनल खेलेको थियो । कतारको दोहामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ...

केन्द्रबिन्दु
तुम्लिङले तान्दै छ पर्यटक
Latest NewsJust now

तुम्लिङले तान्दै छ पर्यटक

इलाम समाचारदाता इलाम, मङ्सिर ११ गते । इलामको माईजोगमाई गाउँपालिका–२ मा अवस्थित तुम्लिङ पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रोजाइमा पर्दै गएको छ ... ...

गोरखापत्र
नागरिकता अभिलेखमा किर्ते गर्ने तीन कर्मचारी सहित चार थुनामा
Latest NewsJust now

नागरिकता अभिलेखमा किर्ते गर्ने तीन कर्मचारी सहित चार थुनामा

अर्जुन काफ्ले स्याङ्जा, मङ्सिर ११ गते । नागरिकताको सरकारी अभिलेख किर्ते तथा अनधिकृत हेरफेर गरेको आरोपमा चार जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । स्याङ्जा जिल्ला अदालतले तीन जन... ...

गोरखापत्र
युरोपा लिग : युभेन्ट्सद्वरा ओमोनिया निकोसिया ४–१ गोलले पराजित
Latest NewsJust now

युरोपा लिग : युभेन्ट्सद्वरा ओमोनिया निकोसिया ४–१ गोलले पराजित

२० वर्षीय एकाटोरले पहिलो सुरुवाती खेलमै गोल गरेपछि युभेन्ट्सले बोर्नमथभन्दा दुई अंक पछाडि रहँदै दोस्रो स्थान कब्जा गर्‍यो। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement