दुई गोलले पछि परेको अवस्थामा शानदार पुनरागमन गर्दै मिलानले प्रतियोगितामा दोस्रो जित निकालेको हो । मिलानको जितमा ओमारी हचिन्सनले एक गोल र दुई असिस्ट गरे ।
युरोपा लिग: ओलम्पियाकोस एसी मिलानसँग ४–२ गोल अन्तरले पराजित

Read Complete Original Article
Published originally on कान्तिपुर






