Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

कसैलाई धनलाभ, कसैलाई प्रेममा सफलता, तपाईंको दिन कस्तो रहला ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
कसैलाई धनलाभ, कसैलाई प्रेममा सफलता, तपाईंको दिन कस्तो रहला ?
Photo / Coverage: फरकधार

२०८३ कार्तिक १७ गते (३ नोभेम्बर २०२६) मंगलवार | तिथि: कार्तिक कृष्णपक्ष नवमी १४: ५८ बजेपछि दशमी। नक्षत्र: अश्लेषा ७: ४८ बजेपछि मघा। चन्द्रराशि: कर्कट ७: ४८ बजेपछि सिंह । मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिवश चिताएको काम रोकिन सक्छ। कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। धैर्य एवं लगनशीलताले उपलब्धि दिलाउनेछ। व्यवसायमा फाइदा हुनेछ। सन्तानको साथले उत्साह जगाउनेछ। वृष...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपिएलमा क्रिकेटसँगै आकर्षण बन्दै आठ टोलीका मस्कट, कसको प्रतीक के ?
PoliticsJust now

एनपिएलमा क्रिकेटसँगै आकर्षण बन्दै आठ टोलीका मस्कट, कसको प्रतीक के ?

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यतिबेला क्रिकेटको रोमाञ्च मात्र छैन, आठवटै टोलीका मस्कट (प्रतीक पात्र) पनि दर्शकको आकर्षणको केन्द्र बनेका छन् । मैदानमा दर्शकले खेलाडीको प्रहार र प्रदर्शनप्रति मात्रै ‘वाहवाही’ गर्दैनन् बरु मैदान भित्र र बाहिर घुमिरहने मस्कट हेरेर पनि आनन्द लिने गर्दछन् ।  मैदानमा खेलाडीको प्रदर्शन, चौका–छक्का र समर्थकको हुटिङसँगै विभिन्न जनावर तथा पौराणिक पात्रको स्वरूपमा तयार गरिएका मस्कटले नेपाल ...

फरकधार
डलर १५२, पाउन्ड २०४ रुपैयाँमाथि, यस्तो छ आजको विनिमयदर
PoliticsJust now

डलर १५२, पाउन्ड २०४ रुपैयाँमाथि, यस्तो छ आजको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५२ रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।  युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ०१ पैसा र बिक्रीदर १७० रुपैयाँ ६८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०४ रुपैयाँ २२ पैसा, स्वीस ...

फरकधार
आजको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
PoliticsJust now

आजको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशभर आंशिक बदली हुनुका साथै विभिन्न स्थानमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का ...

फरकधार
एनपिएलमा आज डबल धमाका : चार टोली, चार फरक चुनौती
PoliticsJust now

एनपिएलमा आज डबल धमाका : चार टोली, चार फरक चुनौती

  नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को रौनकता जारी छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी प्रतियोगिताले सुरुवाती चरणमै रोमाञ्चक मोड लिइसकेको छ । यो सिजन अघिल्ला संस्करणको तुलनामा झन् प्रतिस्पर्धात्मक बन्दै गएको छ । प्रतियोगितामा सहभागी आठवटै टोली उत्तिकै बलिया देखिएका छन् ।  कुनै टोली उत्कृष्ट सुरुवातसँगै शीर्ष स्थानको दौडमा अघि बढिरहेका छन् भने कुनै टोली पहिलो जितको खोजीमा ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play