काठमाडौं । लामो समयदेखि समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकलाई पुनः सञ्चालनयोग्य बनाउने उद्देश्यले नेपाल राष्ट्र बैंकले निक्षेपकर्तालाई समेत सेयरधनी बनाउने गरी पुनर्संरचना योजना अघि बढाएको छ। बैंकको पुँजी आधार विस्तार गर्ने, नयाँ लगानीकर्ता भित्र्याउने र विगतको आर्थिक अनियमिततामा संलग्न व्यक्तिहरूको स्वामित्व तथा प्रभाव घटाउने लक्ष्यसहित राष्ट्र बैंकले नयाँ रणनीति पारित गरेको…
कर्णाली डेभलपमेन्ट बैंकमा निक्षेपकर्तालाई सेयर दिने योजना, अपचलनकारीको स्वामित्व एक प्रतिशतमा झारिने
Read Complete Original Article
Published originally on आर्थिक न्यूज





