काठमाडौं- नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ दरका १५ करोड थान नयाँ सिक्का चलनचल्तीमा ल्याउने प्रक्रिया अघि बढाएको छ। केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले यी सिक्काको डिजाइन, टकमरी, आपूर्ति तथा ढुवानीका लागि योग्य अन्तर्राष्ट्रिय कम्पनीहरूबाट
राष्ट्र बैंकले ५ रुपैयाँका १५ करोड नयाँ सिक्का बजारमा ल्याउँदै, अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

Read Complete Original Article
Published originally on आजको अर्थ





