१० मंसिर, काठमाडौं । करिब पाँच किलो थाई गाँजासहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको केरला मुलरिया ठेगाना भएका २९ वर्षीय अबदुल नौसाद छन् । उनीबाट ४ किलो ८ सय ग्राम थाई गाँजा बरामद भएको छ । बाटिक एअरको उडानमार्फ उनी थाइल्याण्डबाट मलेसिया हुँदै काठमाडौं आएका थिए ।…
करिब ५ किलो गाँजासहित विमानस्थलबाट एक भारतीय पक्राउ

Read Complete Original Article
Published originally on अनलाइन खबर






