काठमाडौंको टेकुस्थित बायो ग्यास प्लान्टको उत्पादन परीक्षण सुरु गरिएको छ ।
टेकुस्थित बायो ग्यास प्लान्टको उत्पादन परीक्षण (तस्वीरहरू)

Read Complete Original Article
Published originally on अनलाइन खबर

काठमाडौंको टेकुस्थित बायो ग्यास प्लान्टको उत्पादन परीक्षण सुरु गरिएको छ ।
Published originally on अनलाइन खबर

१० मंसिर, काठमाडौं । भारतको चेन्नईमा आयोजना हुने सातौं साबा च्याम्पियनसिप बास्केटबलमा नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोलीले पहिलो खेल भारतसँग खेल्ने भएको छ । सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले डिसेम्बर ५ मा भारतसँग पहिलो खेल खेल्दै प्रतियोगिताको सुरुआत गर्ने नेपाल बास्केटबल एसोसिएसन (नेबा) ले जनाएको छ । डिसेम्बर ५ देखि १० तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा… ...

१० मंसिर, काठमाडौं । करिब पाँच किलो थाई गाँजासहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको केरला मुलरिया ठेगाना भएका २९ वर्षीय अबदुल नौसाद छन् । उनीबाट ४ किलो ८ सय ग्राम थाई गाँजा बरामद भएको छ । बाटिक एअरको उडानमार्फ उनी थाइल्याण्डबाट मलेसिया हुँदै काठमाडौं आएका थिए ।… ...

१० मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलमा सहआयोजक कर्णाली प्रदेश लिग चरणबाटै बाहिरिएको छ। बिहीबार भएको खेलमा गण्डकी प्रदेशसँग ५–० गोलले पराजित भएपछि कर्णाली प्रतियोगिताबाट बाहिरिएको हो। तेस्रो दिनको पहिलो खेलमा जित्नैपर्ने दबाबमा मैदान उत्रिएको कर्णाली प्रतियोगिताबाट बाहिरिने पहिलो टोलीसमेत बनेको छ। यसअघि उद्घाटन खेलमा कर्णाली नेपाल पुलिस क्लबसँग ३–० गोलले पराजित भएको… ...

१० मंसिर, काठमाडौं । इलामको पशुपतिनगरबाट सशस्त्र प्रहरी बलले साढे १६ लाख रुपैयाँभन्दा बढीको अवैध सामान र केही चौपाय नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म पशुपतीनगरले चालु आर्थिक वर्षको सामान महिनादेखि ९ मंसिरसम्म अवैध रुपले चोरी पैठारी तथा निकासी हुँदै गरेका १६ लाख ५३ हजार २ सय ५० रुपैयाँ बराबरको… ...