Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

बाढी प्रभावित समुदायको अवस्था बुझ्न मन्त्री बादी रसुवामा

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाढी प्रभावित समुदायको अवस्था बुझ्न मन्त्री बादी रसुवामा
Photo / Coverage: कान्तिपुर

स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग छलफल गर्दै उनले प्रभावित समुदायको संरक्षण, पुनःस्थापना र सामाजिक सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता जनाइन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कान्तिपुर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
स्वास्थ्य बिमा ऐन संशोधन विधेयक संसद्‍मा दर्ता गर्ने तयारी
Latest NewsJust now

स्वास्थ्य बिमा ऐन संशोधन विधेयक संसद्‍मा दर्ता गर्ने तयारी

स्वास्थ्य बिमा कार्यक्रमलाई प्रत्येक नागरिकको स्वास्थ्य सुरक्षासँग जोड्ने र आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपर्ने व्यवस्था सुनिश्चित गर्न कानुनी तथा नीतिगत सुधारको प्रक्रिया अघि बढाइएको स्वास्थ्यमन्त्री निशा मेहताले बताइन् । ...

कान्तिपुर
होर्मुज जलमार्गमा समुद्री बारुदी सुरुङमा ठोक्किएर तेल ट्यांकरमा आगलागी
Latest NewsJust now

होर्मुज जलमार्गमा समुद्री बारुदी सुरुङमा ठोक्किएर तेल ट्यांकरमा आगलागी

काठमाडौं । इरानको नौसेनाले होर्मुज जलमार्गको पूर्वी क्षेत्रमा समुद्री बारुदी सुरुङमा ठोक्किएर एउटा तेल ट्यांकरमा आगलागी भएको जनाएको छ । बुधबार भएको घटनामा ट्यांकर विस्फोटपछि आगलागी हुँदा रोकिएको इरानी नौसेनाले जनाएको हो । इरानी सेनाको वेबसाइटमा जारी विज्ञप्तिअनुसार उक्त ट्यांकरले आफ्नो पहिचान तथा नेभिगेसन प्रणाली बन्द गरेर जलमार्गको निषेधित क्षेत्रमा प्रवेश गरेको थियो । इरानी नौसेनाले जलमार्गसम्बन्धी निर्देशन र सुरक्षा चेतावनी ...

हिमालय टाइम्स
सवारीसाधनलाई पुरानै स्वरूपमा फर्काइँदै
Latest NewsJust now

सवारीसाधनलाई पुरानै स्वरूपमा फर्काइँदै

• काठमाडौं उपत्यकामा ट्राफिक नियमविपरीत मोडिफाइ गरिएका दुईपाङ्ग्रे सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। • सवारीधनी र चालकहरूले मिस्त्रीसहित सवारीसाधनलाई पुरानै अवस्थामा फर्काउन मर्मतमा जुटेका छन्। • ट्राफिक प्रहरीले तोकिएको मापदण्ड अनुसार सवारीसाधनलाई पुरानै स्वरूपमा फर्काउन निर्देशन दिएको छ। ...

नेपालबहस
कुरियर पठाउँदा २० हजार घुस लिएको आरोपमा गोश्वारा हुलाक डिल्लीबजारका नासुविरुद्ध मुद्दा दायर
Latest NewsJust now

कुरियर पठाउँदा २० हजार घुस लिएको आरोपमा गोश्वारा हुलाक डिल्लीबजारका नासुविरुद्ध मुद्दा दायर

• अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोश्वारा हुलाक कार्यालयका नायब सुब्बा छबिप्रसाद रिजालविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। • रिजालले विदेशमा कुरियर पठाउँदा सेवाग्राहीसँग घुस मागेको र २० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको छ। • उनलाई भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवाना सजायको माग गर्दै आरोपपत्र दायर गरिएको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement