Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कम्पनी ऐन, २०६३ बमोजिम लाग्ने कर दस्तुर पेश गर्ने म्याद २०८३ पुस मसान्तसम्म थप

कम्पनी ऐन, २०६३ बमोजिम लाग्ने कर दस्तुर पेश गर्ने म्याद २०८३ पुस मसान्तसम्म थप

10/29/2026, 7:30:22 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
कम्पनी ऐन, २०६३ बमोजिम लाग्ने कर दस्तुर पेश गर्ने म्याद २०८३ पुस मसान्तसम्म थप

काठमाडौं । सरकारले कम्पनी ऐन, २०६३ बमोजिम लाग्ने कर दस्तुर पेश गर्ने म्याद २०८३ पुस मसान्तसम्म थप गरेको छ । सरकारले कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीले सम्बन्धित कानूनले तोके बमोजिम म्यादभित्र विवरण पेश नगरेको, नवीकरण नगरेको वा दाखिल गर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज वा जरिबाना दाखिल नगरेको भएमा त्यस्ता कम्पनीले कारोबार जारी राख्न वा दर्ता खारेज गर्न चाहेमा आर्थिक वर्ष २०८२/८३ को लागि कानून बमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा विवरण २०८३ पुस मसान्तभित्र पेश गरेमा सोभन्दा अघि लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज वा जरिबाना मिनाहा हुने व्यवस्था गरेको हो । यही कात्तिक ९ गतेको निर्णयबाट यो म्याद २०८३ असोज मसान्तबाट बढाई २०८३ पुस मसान्तसम्म कायम गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

टिकटकर अधिकारीलाई थुनामा राख्ने आदेश उच्चले पनि गर्‍याे सदर
ताजा खबरJust now

टिकटकर अधिकारीलाई थुनामा राख्ने आदेश उच्चले पनि गर्‍याे सदर

काठमाडौँ। टिकटकर तुलसा अधिकारीलाई थुनामा राख्ने जिल्ला अदालत ललितपुरको आदेश उच्च अदालत पाटनबाट पनि सदर भएको छ। अधिकारीकाे निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय खड्कबहादुर केसी र केशवप्रसाद अधिकारीको संयुक्त इजलासले जिल्ला अदालतको... ...

रातोपाटी
तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो
ताजा खबरJust now

तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो

काठमाडौं । झापाको दमकदेखि इलामको माङ्सेबुङ जोड्ने दमक–चिसापानी सडकअन्तर्गत माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्ड कालोपत्रे गर्ने प्रक्रिया अघि बढेको छ। पूर्वाधार विकास मन्त्रालयले लामो समयदेखि अलपत्र रहेको यस सडक खण्डको नयाँ ठेक्का स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरेको हो। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले यसलाई आफ्नो प्रतिबद्धता कार्यान्वयनतर्फको महत्त्वपूर्ण कदमका रूपमा उल्लेख गर्दै लामो समयदेखि अलपत्र सडकको निर्माण प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्। पुर्वाधार विकास ...

नेपालन्युज
३६ रन बनाएर आउट भए कर्णालीका पवन सर्राफ
ताजा खबरJust now

३६ रन बनाएर आउट भए कर्णालीका पवन सर्राफ

काठमाडौँ। कर्णाली याक्सका पवन सर्राफ क्याच आउट भएका छन्। उनी लङ सर्ट बनाउने धुनमा क्याच आउट भएका हुन्। २८ मा ३६ रन बनाएर उनी आउट भएका हुन्। बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा... ...

रातोपाटी
सडक भासिएपछि आर्यभञ्ज्याङ–रामपुर सडकखण्ड अवरुद्ध
ताजा खबरJust now

सडक भासिएपछि आर्यभञ्ज्याङ–रामपुर सडकखण्ड अवरुद्ध

इमान सिं रानारामपुर (पाल्पा), कात्तिक १२ गते । कालीगण्डकी करिडोर निर्माण हुनु अघि पाल्पाको पूर्वी भेगको जीवनरेखाको रुपमा परिचित आर्यभञ्ज्याङ–रामपुर सडकको जब्गादी–सिलुवा–बेलडाँडा खण... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play