कमला पुल मंसिर पहिलो साताभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ : मन्त्री लम्साल

१३ कात्तिक, सिरहा । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सिरहा र धनुषा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला पुल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको बताएका छन्। मन्त्री लाम्सालले सामाजिक सञ्जाल फेसबुकमा २१ सेकेन्डको भिडियो सार्वजनिक गर्दै कमला पुलको प्रतीक्षा अब धेरै गर्नु नपर्ने दाबी गरेका हुन्। कमला पुल निर्माणमा भइरहेको ढिलाइ र नागरिकले भोग्दै आएको सास्तीबारे अनलाइनखबरले बिहीबार…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

सशस्त्र प्रहरीका ७ कर्मचारी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन निर्देशन
सशस्त्र प्रहरी बल, नेपालले बिदा तथा अनुमति नलिई कार्यस्थलमा अनुपस्थित रहेका सात जना सशस्त्र प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ। सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको मानवस्रोत विभागअन्तर्गत कर्मचारी प्रशासन शाखाले आज एक सूचना जारी गर्दै गैरहाजिर रहेका कर्मचारीलाई बाटोको म्यादबाहेक सात दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुन भनेको हो। सूचनामा गैरहाजिर रहनुको मनासिब कारण खुलाउँदै सम्बन्धित कार्यालयमा उपस्थित ...

भुटानमा ठूलो बाढी, हिमताल फुटेको आशंका
भुटानको शिंताफू हिमताल फुटेका आशंका गरिएको छ । हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि आएको बाढीले सडक बगाएको छ । बाढीले लाया जोखांग सडकको एक खण्डमा क्षति पुर्याएपछि यातायात बन्द गरिएको छ । भुटानका अधिकारीहरूले जोखिमयुक्त क्षेत्रका बासिन्दालाइ सुरक्षित स्थानमा लैजान आग्रह गरेका छन् । पुनाखास्थित मो छु नदीमा गएराति आएको आकस्मिक बाढीले सौर्य ऊर्जाबाट सञ्चालित सिँचाइ प्रणालीमा आंशिक क्षति पुर्याएको ...




