Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

कफी धेरै पिउने बानी छ ? निद्रामा पर्न सक्छ यस्तो असर

Share:WhatsAppFacebookX (Twitter)Telegram
कफी धेरै पिउने बानी छ ? निद्रामा पर्न सक्छ यस्तो असर
Photo / Coverage: फरकधार

दिनभरको थकान मेटाउन होस् वा काममा सक्रिय रहन, धेरै मानिसको रोजाइमा कफी पर्ने गर्छ । बिहान उठ्नेबित्तिकैदेखि साँझसम्म कफी पिउने बानी कतिपयको दैनिक जीवनकै हिस्सा बनेको छ । तर, तपाईंले पिउने एक कप कफीले रातिको निद्रामा कस्तो असर पार्छ भन्नेबारे कहिल्यै सोच्नुभएको छ ? विशेषज्ञहरूका अनुसार कफीमा पाइने क्याफिनले मानिसलाई केही समय जागा र सक्रिय राख्न मद्दत गर्छ । तर, यसको अत्यधिक सेवन वा सुत्ने समय नजिकै कफी पिउने बानीले निद्राको गुणस्तरमा नकारात्मक असर पार्न सक्छ । क्याफिनले मस्तिष्कमा निद्राको अनुभूति गराउने एडेनोसिन नामक...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कर्णालीका खराब सूचक सुधारमा ध्यान दिन मुख्यमन्त्री शाहीको सुझाव
PoliticsJust now

कर्णालीका खराब सूचक सुधारमा ध्यान दिन मुख्यमन्त्री शाहीको सुझाव

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेशका खराब सूचक सुधारमा ध्यान दिन सुझाव दिएका छन् । संघीय सरकारका महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र मुख्यमन्त्री शाहीबिच शुक्रबार मुख्यमन्त्री कार्यालयमा भएको भेटवार्ताका क्रममा उनले प्रदेशका समग्र खराब सूचकहरूमा सुधार ल्याउन सङ्घीय सरकारले थप कार्यक्रम, बजेट र प्रभावकारी सहकार्य गर्नुपर्ने […] ...

काठमाण्डुपाटी
मधेशमा उपेन्द्रले मागे आफ्नो नेतृत्व
PoliticsJust now

मधेशमा उपेन्द्रले मागे आफ्नो नेतृत्व

काठमाण्डु – मधेसमा जनता समाजवादी पार्टी जसपाले सरकारको नेतृत्व मागेको छ। उपेन्द्र यादवले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो पार्टीले नेतृत्व गर्नुपर्ने माग राखेका हुन् । उपेन्द्रको मागमा नेकपा सकारात्मक देखिए पनि एमालेले यकिन धारणा दिन सकेको छैन । ‘सम्भवत उपेन्द्रजीहरूकै नेतृत्वमा सरकार अगाडि बढ्न […] ...

काठमाण्डुपाटी
आइजिपीबाट हटाइएका कार्कीको रिट सर्वोच्चमा दर्ता, अब के हुन्छ ?
PoliticsJust now

आइजिपीबाट हटाइएका कार्कीको रिट सर्वोच्चमा दर्ता, अब के हुन्छ ?

नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) पदबाट हटाइएका दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध दिएको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । रिट दर्तासँगै प्रहरी नेतृत्व परिवर्तनसम्बन्धी विवाद अब न्यायिक परीक्षणमा प्रवेश गरेको छ । सरकारले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउँदै डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । उक्त निर्णय गैरकानुनी भएको दाबी गर्दै कार्की सर्वोच्च अदालत पुगेका हुन् । कार्कीले ...

फरकधार
ममताको शव लुकाएको बारे अदालतमा बोले नरेश
PoliticsJust now

ममताको शव लुकाएको बारे अदालतमा बोले नरेश

  यतिबेला सामाजिक सञ्जालमा अमेरिकामा ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका पति नरेश भट्टले अदालतमा दिएको बयान चर्चाको विषय बनेको छ। पत्नीको हत्या गरी शव लुकाएको आरोप लागेका भट्टले अदालतमा आफ्नो बचाउ गर्दै ममताले आत्महत्या गरेको दाबी गरेका छन्। तर, उनको बयानमा पत्नीको मृत्यु भएपछि आफूले शव लुकाउने योजना बनाएकोदेखि शव टुक्र्याउन आरासमेत प्रयोग गरेको स्वीकारोक्तिसम्मका विषय सार्वजनिक भएका छन्। ३९ वर्षीय ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play