यतिबेला सामाजिक सञ्जालमा अमेरिकामा ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका पति नरेश भट्टले अदालतमा दिएको बयान चर्चाको विषय बनेको छ। पत्नीको हत्या गरी शव लुकाएको आरोप लागेका भट्टले अदालतमा आफ्नो बचाउ गर्दै ममताले आत्महत्या गरेको दाबी गरेका छन्। तर, उनको बयानमा पत्नीको मृत्यु भएपछि आफूले शव लुकाउने योजना बनाएकोदेखि शव टुक्र्याउन आरासमेत प्रयोग गरेको स्वीकारोक्तिसम्मका विषय सार्वजनिक भएका छन्। ३९ वर्षीय नरेश भट्टले २८ वर्षीया पत्नी ममता काफ्ले भट्टलाई औषधि र अत्यन्तै विषाक्त कीटनाशक सेवनपछि बेहोस अवस्थामा फेला पारेको ...
ममताको शव लुकाएको बारे अदालतमा बोले नरेश

Read Complete Original Article
Published originally on फरकधार






