बहुराष्ट्रिय इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नेपाली बजारमा टेलिभिजनदेखि फ्रिज, वासिङ मेसिन, एसी, साउन्डबार र वाटर डिस्पेन्सरसम्मका उत्पादन उपलब्ध गराउँदै आएको छ। उपभोक्ताको आवश्यकता र क्रयक्षमतालाई ध्यानमा राखेर गुणस्तरीय प्रविधिलाई प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउने रणनीतिका साथ कम्पनीले नेपाली बजारमा आफ्नो उत्पादन पोर्टफोलियो विस्तार गरिरहेको छ। चौधरी ग्रुपअन्तर्गतको सिज...
नेपालमा उत्पादन पोर्टफोलियो विस्तार गर्दै टीसीएल, दशैँतिहार अफरमा २५ प्रतिशतसम्म छुट र आकर्षक उपहार

Read Complete Original Article
Published originally on नेपालखबर






