नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) पदबाट हटाइएका दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध दिएको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । रिट दर्तासँगै प्रहरी नेतृत्व परिवर्तनसम्बन्धी विवाद अब न्यायिक परीक्षणमा प्रवेश गरेको छ । सरकारले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउँदै डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । उक्त निर्णय गैरकानुनी भएको दाबी गर्दै कार्की सर्वोच्च अदालत पुगेका हुन् । कार्कीले आफ्नो कार्यकाल पूरा नहुँदै पदबाट हटाउने मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गरेका छन्...
आइजिपीबाट हटाइएका कार्कीको रिट सर्वोच्चमा दर्ता, अब के हुन्छ ?

Read Complete Original Article
Published originally on फरकधार






