Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Business/कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम

कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम

Share:WhatsAppFacebookX (Twitter)Telegram
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर आसपास पुगेपछि नेपालमा पेट्रोलियम पदार्थको आयात लागत र समग्र मूल्यवृद्धिमा दबाब पर्ने जोखिम बढेको छ । पश्चिम एसियामा चर्किएको तनावका कारण तेल आपूर्ति प्रभावित हुने चिन्ता बढेसँगै मूल्य उकालो लागेको हो । सोमबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ११५ डलर आसपास कारोबार भइरहेको छ । पछिल्लो एक सातामा यसको…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

प्रधानमन्त्री राहत कोषमा १८ अर्बभन्दा बढी मौज्दात
अर्थतन्त्रJust now

प्रधानमन्त्री राहत कोषमा १८ अर्बभन्दा बढी मौज्दात

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम १८ अर्ब रुपैयाँ नाघेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी रहँदा कोषमा मौज्दात रकम १८ अर्ब ९ करोड ३२ लाख रुपैयाँभन्दा बढी पुगेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार असोज २५ गते बिहान ९ बजेसम्म विभिन्न बैं… ...

आर्थिक न्यूज
दिनेश लालले ३ महिना अघि दिएको राजीनामा स्वीकृत, एसियन लाइफको कामु सीईओमा होम बाहादुर
अर्थतन्त्रJust now

दिनेश लालले ३ महिना अघि दिएको राजीनामा स्वीकृत, एसियन लाइफको कामु सीईओमा होम बाहादुर

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीबाट दिनेश लाल श्रेष्ठ बाहिरिएका छन् । प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट दिनेश लालले दिएको राजीनामा आइतबार स्वीकृत भएसँगै उनी कम्पनीबाट बाहिरिएका हुन् । कम्पनीका अनुसार दिनेश लालले गत साउनमा नै राजीनामा दिएका थिए । तर, सञ्चालक समितिले स्वीकृत गरेको थिएन । ३ महिनापछि कार्तिक ८ गते मात्रै उनको राजीनामा स्वीकृत भएको हो । उ… ...

आर्थिक न्यूज
एनपिएललाई शुभकामना दिँदै प्रधानमन्त्रीले भने– ‘नेपाली क्रिकेट अमर रहोस्’
अर्थतन्त्रJust now

एनपिएललाई शुभकामना दिँदै प्रधानमन्त्रीले भने– ‘नेपाली क्रिकेट अमर रहोस्’

काठमाडौँ / प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले प्रतियोगितामा सहभागी हुन आएका सबै ...

अर्थडबली
एनपीएलको उद्घाटनमा सहभागी हुँदै प्रधानमन्त्री बालेन्द्र शाह
अर्थतन्त्रJust now

एनपीएलको उद्घाटनमा सहभागी हुँदै प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्घाटन समारोहमा सहभागी हुने भएका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा प्रधानमन्त्री शाहकी प्रेस विज्ञ दीपा दाहालले प्रधानमन्त्री एनपीएलको उद्घाटनमा सहभागी हुने बताइन् । प्रधानमन्त्री शाह उद्घाटन समारोहमा सहभागी हुने भए पनि उनी कार्यक्रमस्थलमा पुग्ने समय भने निश्चित भइसकेको छैन । प्रधानमन्त्रीको सह… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play