दिनेश लालले ३ महिना अघि दिएको राजीनामा स्वीकृत, एसियन लाइफको कामु सीईओमा होम बाहादुर

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीबाट दिनेश लाल श्रेष्ठ बाहिरिएका छन् । प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट दिनेश लालले दिएको राजीनामा आइतबार स्वीकृत भएसँगै उनी कम्पनीबाट बाहिरिएका हुन् । कम्पनीका अनुसार दिनेश लालले गत साउनमा नै राजीनामा दिएका थिए । तर, सञ्चालक समितिले स्वीकृत गरेको थिएन । ३ महिनापछि कार्तिक ८ गते मात्रै उनको राजीनामा स्वीकृत भएको हो । उ…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल
चितवन / भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएको छ । भरतपुर विमानस्थलमा ...

एनपीएल–३ का लागि कीर्तिपुर मैदान तयारी अवस्थामा (फाेटाे)
काठमाडौं । आजदेखि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुँदैछ। प्रतियोगिताका लागि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान तयार भएको छ। ...

क्यानडातर्फबाट देखिएको अमेरिकाको नायगरा फल्स (तस्वीरहरु)
क्यानडातर्फबाट देखिएको अमेरिकाको नायगरा फल्स । विशाल मनमोहक जलप्रवाह र प्राकृतिक सौन्दर्यले भरिपूर्ण नायगरा फल्सको अवलोकन गर्न विभिन्न देशबाट दैनिक पर्यटकहरू यहाँ आउने गर्छन्। यहाँको ...



