Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

ओखलढुंगामा चम्पादेवी दर्शन गर्न जाँदै गरेको जिप दुर्घटना, ९ जना घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
ओखलढुंगामा चम्पादेवी दर्शन गर्न जाँदै गरेको जिप दुर्घटना, ९ जना घाइते
Photo / Coverage: अनलाइन खबर

७ मंसिर, काठमाडौं । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ खनेखर्कमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । प्रहरीका अनुसार निशंखे–ओखलढुंगा भित्री कच्ची सडकखण्डमा आज बिहान सवा ७ बजे निशंखेबाट सिद्धिचरण नगरपालिका–८ लगलगेस्थित चम्पादेवी मन्दिर दर्शन तथा मेला भर्न जाँदै गरेको प्रदेश १–०७–००१ ज ०००५ नम्बरको जिप सडकबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको हो…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मोदीसँग वार्ताका लागि हैदरवाद हाउस पुगे प्रधानमन्त्री बालेन
OthersJust now

मोदीसँग वार्ताका लागि हैदरवाद हाउस पुगे प्रधानमन्त्री बालेन

भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) हैदरवाद हाउस पुगेका छन् । आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ताका लागि प्रधानमन्त्री बालेन हैदरवाद हाउस पुगेका हुन् । ...

पर्दाफास
तोलामा ४ हजार ८ सय बढ्यो सुन
OthersJust now

तोलामा ४ हजार ८ सय बढ्यो सुन

७ मंसिर, काठमाडौं । विगत केही साता लगातार घटेको सुनको भाउ आज बढेको छ । आज तोलामा सुनको मूल्य ४ हजार ८ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ४२ हजार ६ सय… ...

अनलाइन खबर
पहिलो प्रलेस शक्ति लम्साल स्मृति साहित्य पुरस्कार रमेश विकललाई
OthersJust now

पहिलो प्रलेस शक्ति लम्साल स्मृति साहित्य पुरस्कार रमेश विकललाई

७ मंसिर, काठमाडौं । प्रगतिशील लेखक संघ (प्रलेस) नेपालले पहिलो ‘प्रलेस शक्ति लम्साल स्मृति साहित्य पुरस्कार, २०८३’ बाट साहित्यकार रमेश विकल पुरस्कृत भएका छन् । आइतबार काठमाडौंमा आयोजित पुरस्कार वितरण समारोहमा आइतबार काठमाडौंमा आयोजित पुरस्कार वितरण समारोहमा स्वर्गीय विकललाई उक्त पुरस्कार प्रदान गरिएको हो । नेपालको वामपन्थी साहित्य तथा न्यायिक अभियानमा पुर्‍याएको योगदानको कदरस्वरुप उनलाई… ...

अनलाइन खबर
भारतमा प्रधानमन्त्री बालेनलाई ‘गार्ड अफ अनर’ प्रदान
OthersJust now

भारतमा प्रधानमन्त्री बालेनलाई ‘गार्ड अफ अनर’ प्रदान

भारत भ्रमणमा रहेका नेपालका प्रधामनन्त्री वालेन्द्र शाह ‘बालेन’लाई ‘गार्ड अफ अनर’ प्रदानबाट सम्मान गरिएको छ। राष्ट्रपति कार्यालयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शाहलाई सम्मान गरेका हुन्। शाहलाई ‘गार्ड अफ अनर’ प्रदान गर्न राष्ट्रपति कार्यालय झकिझकाउ बनाइएको थियो। अब केहीबेरमा दुवै देशका प्रधानमन्त्रीबीच हैदरवाद भवनमा भेटवार्ता र छलफल हुनेछ। मोदीले आजै शाहलाई दिवा भोजमा पनि सरिक गराउने कार्यक्रम छ। आजै भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement