सुनको भाउ तोलामा रु २४७,४०० र चाँदीको भाउ रु ३,११० — आजको भाउ सार्वजनिक।
७ मंसिर २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २४७,४००, चाँदी रु ३,११०

Read Complete Original Article
Published originally on कान्तिपुर

सुनको भाउ तोलामा रु २४७,४०० र चाँदीको भाउ रु ३,११० — आजको भाउ सार्वजनिक।
Published originally on कान्तिपुर

काठमाडौं । दानबहादुर कार्कीले प्रहरी महानिरीक्षक पदमा पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ । मुद्दामा विपक्षी बनाइएका नवनियुक्त प्रहरी महानिरीक्षक डा मनोज केसीलाई म्याद बुझाउन बाँकी रहेकाले मुद्दाको सुनुवाइ स्थगित भएको हो । सर्वोच्चले अर्को सुनुवाइको मिति भने तोकिसकेको छैन । ...

भारत । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । नयाँ दिल्लीस्थित हैदराबाद हाउसको निलगिरी हलमा दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता सुरु भएको हो । भेटवार्ताअघि भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई हैदराबाद हाउसमा स्वागत गरेका थिए । भेटवार्तामा नेपालका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री […] ...

मध्यपश्चिम विश्वविद्यालयले रिक्त रहेका सातवटा ग्राजुएट स्कुलका डिन र दुईवटा निर्देशनालयका निर्देशक गरी कुल ९ वटा नेतृत्वदायी पदमा खुला प्रतिस्पर्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ। विश्वविद्यालयले सूचना जारी गर्दै ग्राजुएट स्कुल अफ एग्रिकल्चर एन्ड फरेस्ट्री साइन्स, ग्राजुएट स्कुल अफ एजुकेसन, ग्राजुएट स्कुल अफ इन्जिनियरिङ, ग्राजुएट स्कुल अफ ह्युमानिटिज एन्ड सोसल साइन्स... ...

काठमाडौं । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ दिल्लीस्थित राजघाट पुगेर भारतका राष्ट्रपिता महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । सोमबार प्रधानमन्त्री शाहले गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । उहाँले स्मारकस्थलमा रहेको आगन्तुक पुस्तिकामा हस्ताक्षरसमेत गर्नुभएको छ । यसअघि राष्ट्रपति भवनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा प्रधानमन्त्री शाहलाई औपचारिक सम्मान गारद प्रदान गरिएको थियो । भारतीय प्रधानमन्त्री ...