नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआई) का अध्यक्ष अञ्जन श्रेष्ठले नेपालमा लगानी, संयुक्त उद्यम र व्यावसायिक सहकार्यका अवसर उपयोग गर्न भारतीय उद्योगी व्यवसायीलाई आह्वान गरेका छन् । उनले नेपालमा लगानीको वातावरण सुधार गर्न सरकारले नीतिगत तथा कानुनी सुधार अघि बढाएको उल्लेख गर्दै भारतीय निजी क्षेत्रको लगानी वृद्धि गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघ (सिआइआई) को संयुक्त आयोजनामा नयाँ दिल्लीमा भएको नेपाल–भारत आर्थिक तथा व्यावसायिक अन्तरक्रिय...
नेपालमा लगानी बढाउन भारतीय व्यवसायीलाई एफएनसिसीआई अध्यक्ष श्रेष्ठको आह्वान

Read Complete Original Article
Published originally on फरकधार






