Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

संसद् अब डिजिटल प्रणालीमा जाँदै, सांसदलाई छुट्टै मोबाइल एपदेखि नागरिकलाई विधेयकको प्रगति हेर्ने सुविधासम्म

Share:WhatsAppFacebookX (Twitter)Telegram
संसद् अब डिजिटल प्रणालीमा जाँदै, सांसदलाई छुट्टै मोबाइल एपदेखि नागरिकलाई विधेयकको प्रगति हेर्ने सुविधासम्म
Photo / Coverage: फरकधार

संघीय संसद्का गतिविधिलाई प्रविधिमैत्री, पारदर्शी र व्यवस्थित बनाउन ‘डिजिटल पार्लियामेन्ट’को अवधारणा अघि सारिएको छ । संसद्को विधायिकी प्रक्रिया, सांसदका गतिविधि, सरकारी निकायको जवाफदेहिता र संसदीय समितिका निर्देशनको कार्यान्वयन अवस्था एउटै डिजिटल प्रणालीबाट अनुगमन गर्न सकिने गरी अवधारणा तयार पारिएको हो । संघीय संसद् सचिवालयको प्रविधि व्यवस्थापन महाशाखा प्रमुख विशाल सापकोटा नेतृत्वको सहजीकरण समितिले तयार पारेको अवधारणापत्र सचिवालयलाई बुझाइसकेको छ । कात्तिक तेस्रो साता बुझाइएको उक्त अवधारणापत्र सभामुख डोलप्रस...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपालमा लगानी बढाउन भारतीय व्यवसायीलाई एफएनसिसीआई अध्यक्ष श्रेष्ठको आह्वान
PoliticsJust now

नेपालमा लगानी बढाउन भारतीय व्यवसायीलाई एफएनसिसीआई अध्यक्ष श्रेष्ठको आह्वान

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआई) का अध्यक्ष अञ्जन श्रेष्ठले नेपालमा लगानी, संयुक्त उद्यम र व्यावसायिक सहकार्यका अवसर उपयोग गर्न भारतीय उद्योगी व्यवसायीलाई आह्वान गरेका छन् । उनले नेपालमा लगानीको वातावरण सुधार गर्न सरकारले नीतिगत तथा कानुनी सुधार अघि बढाएको उल्लेख गर्दै भारतीय निजी क्षेत्रको लगानी वृद्धि गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ ...

फरकधार
एनपिएलका आठ कप्तानको लेखाजोखा : कसको नेतृत्व सफल, कसको फिक्का ?
PoliticsJust now

एनपिएलका आठ कप्तानको लेखाजोखा : कसको नेतृत्व सफल, कसको फिक्का ?

कसैले कप्तानीमा टोलीलाई पहिलोपटक च्याम्पियन बनाए, कसैले लगातार दोस्रोपटक फाइनलसम्म पुर्याए । कसैले प्लेअफको यात्रा तय गरे त कसैका लागि प्रतियोगिता अपेक्षाअनुसार रहन सकेन । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा आठ टोलीका कप्तानले फरक–फरक अनुभव सँगालेका छन् ।  प्रतियोगिताको अन्त्यमा सुदूरपश्चिम रोयल्सले उपाधि उचाल्दा कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्व र व्यक्तिगत प्रदर्शन दुवै चर्चामा रहे । शनिबार सम्पन्न फाइनलमा लुम्बिनी ...

फरकधार
प्रधानमन्त्री बालेनलाई भारतमा ‘गार्ड अफ अनर’, आजै मोदीसँग द्विपक्षीय वार्ता
PoliticsJust now

प्रधानमन्त्री बालेनलाई भारतमा ‘गार्ड अफ अनर’, आजै मोदीसँग द्विपक्षीय वार्ता

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री शाहलाई ‘गार्ड अफ अनर’ प्रदान गरेको हो। भ्रमणका क्रममा आइतबार भारत पुगेका प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवन परिसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् । आजै बिहान १०:४० बजे प्रधानमन्त्री शाह राजघाट पुगेर गान्धी समाधिस्थलमा पुष्पहार अर्पण गर्ने कार्यक्रम छ। बिहान ११ बजे ...

फरकधार
भारतीय राष्ट्रपति भवनमा प्रधानमन्त्री बालेन्द्र शाहलाई गार्ड अफ अनर प्रदान
PoliticsJust now

भारतीय राष्ट्रपति भवनमा प्रधानमन्त्री बालेन्द्र शाहलाई गार्ड अफ अनर प्रदान

काठमाडौं, मंसिर ७ । भारतको राजकीय भ्रमणमा रहनुभएका नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भारतको राजधानी नयाँ दिल्लीस्थित राष्ट्रपति भवन परिसरमा गार्ड अफ अनर ग्रहण गर्नुभएको छ। भारत सरकारका तर्फबाट प्रधानमन्त्री शाहलाई राजकीय सम्मानस्वरूप गार्ड अफ अनर प्रदान गरिएको हो। राजकीय भ्रमणमा आउने विशिष्ट विदेशी पाहुनालाई सम्मान प्रकट गर्ने परम्पराअनुसार प्रधानमन्त्री शाहलाई उक्त सम्मान प्रदान गरिएको हो। गार्ड अफ अनर प्रदान गर्ने ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement