हेटौँडा उपमहानगरपालिकाले हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका मकवानपुरका युवा क्रिकेट खेलाडी रिजन ढकाललाई एक लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरेको छ। चितवन राइनोजबाट प्रतियोगितामा सहभागी ढकाल १७ विकेट लिँदै प्रतियोगिताकै सर्वाधिक विकेटकर्ता बन्न सफल भएका थिए। त्यसको कदर गर्दै हेटौँडा उपमहानगरपालिकाले सोमबार (आज...
एनपीएलमा सर्वाधिक विकेट लिएका रिजनलाई हेटौँडामा १ लाख नगदसहित सम्मान

Read Complete Original Article
Published originally on नेपालखबर






