नेपाल प्रहरीका आईजीपी मनोज केसीले म्याद नबुझ्दा पूर्वआईजीपी दानबहादुर केसीको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाई नहुने भएको छ। सर्वोच्च अदालतले आजको लागि पेसी तोकिएको म्याद पटकपटक प्रहरी प्रधान कार्यालयमा बुझाउन खोजे पनि आईजीपी केसीले बुझ्न नमान्दा आजको सुनुवाई प्रभावित भएको सर्वोच्च अदालत स्रोतले जनाएको छ। अन्य विपक्षीले म्याद बुझे पनि आ...
आईजीपी केसीले म्याद नबुझ्दा दानबहादुरको रिटमा सुनुवाइ हुन सकेन

Read Complete Original Article
Published originally on नेपालखबर






