एसियाको घरजग्गा बजारमा उतारचढाव, महँगो मूल्य र ब्याजदरले लगानीकर्ता दबाबमा

काठमाडौं । बढ्दो महँगी, उच्च ब्याजदर र सरकारी नीतिमा आएको परिवर्तनले एसियाको घरजग्गा बजारमा फरक–फरक प्रभाव देखिन थालेको छ। कतै घरजग्गाको मूल्य बढेर सर्वसाधारणको पहुँचबाहिर पुगेको छ भने कतै बिक्री घटेको र कार्यालय तथा भवन खाली रहने समस्या बढेको छ। भियतनाममा घरजग्गा बिक्री सन् २०२१ यताकै न्यून स्तरमा झरेको छ। राजधानी हनोईमा अपार्टमेन्टको मूल्य चार वर्षअघिको तुल…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

हाटबजारको १ करोड ६० लाख राजस्व झ्वाम्, तत्कालीन नगरप्रमुखसहित ७ जनाविरुद्ध मुद्दा
काठमाडौँ / सिराहाको गोलबजार नगरपालिकामा पशु, बाख्रा र गुदरी हाटबजारको राजस्वमा अनियमितता गरी सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात जनाविरुद्ध विशेष ...

नेप्से परिसूचक ०.९४ अंकले बढ्यो
काठमाण्डु – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ० दशमलव ९४ अंकले बढेर २ हजार ६३० दशमलव ७६ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ० दशमलव ३० अंकले घटेर ४७५ दशमलव ४७ मा पुगेको छ । त्यस्तै […] ...

६१ रोपनीमा केरा खेती गरेर कसरी कमाउँदैछन् लाखौँ ?
स्याङ्जा / पङ्गेनीले व्यावसायिक केरा खेतीबाट वार्षिक एघार लाख आम्दानी गर्दै आएको छ । प्रेमनारायण पङ्गेनी स्याङ्जाको चापाकोट १० आँधीघाटका किसान छन् । पङ्गेनीले थातथलोमा व्यावसायिक ...

एक्स्ट्रिमले बढाउँदै छ खेलाडीको आत्मबल, उत्कृष्टलाई चाँदीको बल !
काठमाडौं । क्रिकेट मैदानमा ब्याट र बलको रोमाञ्च त छँदै छ, अब उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको हातमा चाँदीको बलसमेत चम्किने भएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा क्रिकेटको उत्साहलाई थप उचाइ दिन एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ पुरस्कारमार्फत उत्कृष्ट खेलाडीलाई चाँदीको बल दिने भएको हो । आठ टोली सहभागी एनपीएलको तेस्रो संस्… ...


