नेप्से परिसूचक ०.९४ अंकले बढ्यो

काठमाण्डु – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ० दशमलव ९४ अंकले बढेर २ हजार ६३० दशमलव ७६ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ० दशमलव ३० अंकले घटेर ४७५ दशमलव ४७ मा पुगेको छ । त्यस्तै […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

फलामको डण्डा भाँचेर यसरी शक्ति प्रदर्शन गर्दैछन् हुम्लाका धामीहरू
हुम्ला / हुम्लाको अदानचुली गाउँपालिका२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा आयोजित धार्मिक तथा सांस्कृतिक कार्यक्रममा पार्कीबाडा मष्टाका धामीले सोटा (फलामको डण्डा) भाँचेर आफ्नो शक्ति प्रदर्शन ...

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, ४८ करोडको कारोबार हुने अपेक्षा
काठमाडौँ / आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालद्वारा आज यहाँ आयोजित पत्रकार ...

ललुपाते हाइड्रोपावरको ४९.९५ मेगावाट आयोजना निर्माणमा ३१ प्रतिशत प्रगति, २०२८ अप्रिलसम्म विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य
काठमाडौं । ललुपाते हाइड्रोपावर कम्पनी लिमिटेडले मनाङमा निर्माण गरिरहेको ४९.९५ मेगावाट क्षमताको दाना खोला जलविद्युत् आयोजनाको भौतिक प्रगति करिब ३१ प्रतिशत पुगेको छ । कम्पनीले आयोजना निर्माणका लागि आवश्यक ऋण व्यवस्थापन गरिसकेको छ भने कर्जाको ब्याजदर पाँच वर्षका लागि ६.७५ प्रतिशतमा स्थिर गरेको छ । इक्रा नेपालले कम्पनीको दीर्घकालीन कर्जाको रेटिङ 'इक्रा एनपी एलबीबब मा… ...

बेल्ट एन्ड रोड यु–१९ महिला क्रिकेट सिरिजका लागि नेपाली टोली घोषणा, कप्तानमा सोनी पाख्रिन
काठमाडौं । चीनमा आयोजना हुने बेल्ट एन्ड रोड यु–१९ महिला क्रिकेट सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ । क्यानले मंगलबार नोभेम्बर ३ देखि ८ सम्म सञ्चालन हुने प्रतियोगिताका लागि टोली सार्वजनिक गरेको हो । टोलीको कप्तानी सोनी पाख्रिनले गर्नेछिन्। क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार छनोट भएका खेलाडीले चीनमा… ...


