काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नवीकरणीय ऊर्जालाई अनुदानमा आधारित कार्यक्रमबाट माथि उठाएर निजी लगानी, उद्यमशीलता, रोजगारी र उत्पादन वृद्धिसँग जोड्नुपर्ने बताएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ३०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नवीकरणीय ऊर्जालाई राष्ट्रिय अर्थतन्त्र र ऊर्जा सुरक्षाको आधार बनाउनुपर्ने बताएका हुन् । …
एलपी ग्यासमुक्त पालिका बनाउने सरकारको तयारी, ऊर्जामा आत्मनिर्भर बन्न सम्भाव्यता अध्ययन गरिने

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






