Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एलपी ग्यास बिक्रीमा भ्याट बिल अनिवार्य जारी गर्न आयल निगमको निर्देशन

एलपी ग्यास बिक्रीमा भ्याट बिल अनिवार्य जारी गर्न आयल निगमको निर्देशन

10/26/2026, 8:16:21 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
एलपी ग्यास बिक्रीमा भ्याट बिल अनिवार्य जारी गर्न आयल निगमको निर्देशन

नेपाल आयल निगमले एलपी ग्यास बिक्री वितरण गर्ने विक्रेतालाई अनिवार्य रूपमा भ्याट बिल जारी गर्न निर्देशन दिएको छ। निगमले सोमबार सूचना जारी गरेर ग्यास बिक्री गरेपछि बिल बिजक जारी नगरेको गुनासो आएको भन्दै विक्रेतालाई अनिवार्य रूपमा भ्याट बिल जारी गर्न भनेको हो। निगमले यसअघि २०८१ साउन ३० र २०८१ कात्तिक १० गते पनि सबै ग्यास उद्योगहरुलाई पत्राचार गरेर अनिवार्य रुपमा...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

पाल्पामा सवारी दुर्घटनाः एक जनाको मृत्यु, सात घाइते
ताजा खबरJust now

पाल्पामा सवारी दुर्घटनाः एक जनाको मृत्यु, सात घाइते

रेखीराम रानातानसेन, कात्तिक ९ गते । जिल्लाको दुई स्थानमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन्। मृत्यु हुनेमा गुल्मी जिल्ला धुर्कोट ४ जैसीथोककि ३७ वर... ...

गोरखापत्र
निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल
ताजा खबरJust now

निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल

पाेखरा। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य बलियो नहुने बताएका छन्। पोखराका अगुवा पर्यटन व्यवसायीसँग आज भएको भेटमा उहाँले मुलुकको समृद्धिका लागि निजी क्षेत्रलाई सबल र सक्षम बनाउनुपर्ने धारणा राखे। “विप्रेषण यति आयो भनेर बसेर मात्र हुँदैन, हामीले हाम्रै निजी क्षेत्रको विकासमा जोड दिनुपर्छ”, उनले भने, “निजी क्षेत्रसँग मिलेर काम गर्न अहिलेको सरकारसँग हुटहुटी छ।” मुलुकको आर्थिक विकाससँगै ...

नेपालन्युज
दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु
ताजा खबरJust now

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु

काठमाडौँ। दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार देशभर भएको सवारी दुर्घटनामा १२४ जनाको मृत्यु भएको छ भने दुई हजार... ...

रातोपाटी
मुख्यमन्त्री थापा र मन्त्री मगरबिच कार्यसम्पादन सम्झौता
ताजा खबरJust now

मुख्यमन्त्री थापा र मन्त्री मगरबिच कार्यसम्पादन सम्झौता

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर र कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री रमा आलेमगरबिच साेमबार कार्यसम्पादन सम्झौता भएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा समावेश... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play