एम्बुलेन्सबाट ५ क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी – दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले ५ क्विन्टलभन्दा बढी गाँजासहित एउटा एम्बुलेन्स बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान कोशी राजमार्गमा एम्बुलेन्समा इटहरीबाट विराटनगरतर्फ गाँजा ओसारपसार भइरहेको छ भन्ने सूचनाका आधारमा प्रहरीले गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए । इलाका प्रहरी […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु
काठमाडाैँ। यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा गरेको आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ । आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन्। यमनी सेनाका दुई अधिकारीका... ...

सेनाले दुई दिनमै गर्यो आरुघाटको बूढीगण्डकीमा बेलिब्रिज जडान
दुई दिनभित्रै 'बेलिब्रिज' जडान कार्य सम्पन्न गरी गोरखा सडक आयोजनालाई हस्तान्तरण गरेको छ। ...

सुनसरीमा एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद
प्रहरीले ५७४ किलो ८७० ग्राम (पाँच क्विन्टलभन्दा बढी) गाँजासहित एउटा एम्बुलेन्स बरामद गरेको छ। ...

आरुघाटमा दुई दिनमै बेलिब्रिज जडान
काठमाडौं।नेपाली सेनाले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान कार्य दुई दिनमा सम्पन्न गरी सडक आयोजनालाई हस्तान्तरण गरेको छ। सेनाले जडान सम्पन्न गरेपछि आज गोरखा सडक आयोजनालाई उक्त बेलिब्रिज हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। गत असोज २५ गते बूढीगण्डकी नदीमा गएको बाढीले सो स्थानमा रहेको पक्की पुलको गोरखातर्फको खण्ड बगाएपछि सेनाले असोज ३१ गतेदेखि ‘बेलिब्रिज’ जडान थालेको ...


