बेलायतका राजा चार्ल्स तृतीय क्यारेबियन क्षेत्रको नौदिने औपचारिक भ्रमणका क्रममा एन्टिगा तथा बारबुडा पुगेका छन्। उनी पत्नी महारानी क्यामिलासहित आइतबार आयोजित एन्टिगा तथा बारबुडाको ४५ औँ स्वतन्त्रता दिवस समारोहमा सहभागी भएका हुन्। राजा चार्ल्स अक्टोबर ३० मा एन्टिगा तथा बारबुडा पुगेका थिए। उनी अक्टोबर २७ देखि क्यारेबियन क्षेत्रको भ्रमणमा छन्। बहामास र गुयानाको भ्रमण पूरा गरेपछि उनी अन्तिम गन्तव्यका रूपमा एन्टिगा पुगेका हुन्। पाँचदिने एन्टिगा भ्रमण पूरा गरी उनी नोभेम्बर ४ अर्थात् बुधबार बेलायत फर्किने कार्यक्रम छ। आइतबार...
एन्टिगाको स्वतन्त्रता दिवसमा बेलायती राजा चार्ल्स, नौदिने क्यारेबियन भ्रमण बुधबार सकिँदै

Read Complete Original Article
Published originally on फरकधार






