‘प्रचण्ड’ले मधेस प्रदेश सरकार गठनबारे राजनीतिक दलहरूबीच सघन संवाद भइरहेको बताएका छन्।
मधेस सरकार गठनबारे दलहरूबीच सघन संवाद भइरहेछ: प्रचण्ड

Read Complete Original Article
Published originally on हाम्राकुरा

‘प्रचण्ड’ले मधेस प्रदेश सरकार गठनबारे राजनीतिक दलहरूबीच सघन संवाद भइरहेको बताएका छन्।
Published originally on हाम्राकुरा

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी मध्यावधि निर्वाचनलगत्तै इरानमाथि सैन्य कारबाही पुनः सुरु गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गरेको एक प्रतिवेदनले जनाएको छ । समाचार संस्था एक्सियोसका अनुसार शनिबार दुई नेताबीच इरानसँगको वार्ता र सम्भावित सैन्य कारबाहीबारे टेलिफोनमा छलफल भएको थियो । ट्रम्पले भने आइतबार फोन वार्ता ‘धेरै राम्रो’ भएको बताए । नेतान्याहु सैन्य कारबाहीका पक्षमा रहेको र ट्रम्प तत्काल वार्ता जारी राख्न ...

काठमाण्डु – प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पत्रकार पक्राउ र न्यायालयसँग जोडिएका पछिल्ला घटनाक्रमको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ। ्कांग्रेसले सरकार स्वेच्छाचारी बन्दै गएको र विधिको शासन तथा प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रहार गरेको आरोप लगाएको छ । कांग्रेसले त्यसका लागि तत्काल संसद् बैठक बोलाउन पनि माग गरेको छ। सोमबार बसेको पार्टी […] ...

सरकारले आगामी एक महिनाभित्र देशभरका सबै स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा अनिवार्य रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । नागरिकलाई जग्गासम्बन्धी सेवा लिन टाढाका मालपोत तथा नापी कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यसहित सरकारले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत भूमि प्रशासनका सेवा स्थानीय तहबाटै उपलब्ध गराउने व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन सरकार ...

काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार अलोकतान्त्रिक भएको आरोप लगाएका छन्। पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत मधेस प्रदेशस्तरीय अभिमुखीकरणका लागि महोत्तरी आएका प्रचण्डले बर्दिबासमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै संयोजक प्रचण्डले पत्रकारमाथि प्रहरी लगाएर धरपकड गर्नु गलत भएको टिप्पणी गरे ।मधेस प्रदेश सरकार गठनबारे दलहरू बिच सघन संवाद भइरहेको पनि उनले […] ...