काठमाण्डु – प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पत्रकार पक्राउ र न्यायालयसँग जोडिएका पछिल्ला घटनाक्रमको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ। ्कांग्रेसले सरकार स्वेच्छाचारी बन्दै गएको र विधिको शासन तथा प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रहार गरेको आरोप लगाएको छ । कांग्रेसले त्यसका लागि तत्काल संसद् बैठक बोलाउन पनि माग गरेको छ। सोमबार बसेको पार्टी […]
पत्रकार पक्राउ र न्यायालयका विषयमा संसदीय समिति बनाउन कांग्रेसको माग

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






