Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Others/एनपीएलको तेस्रो संस्करण भोलिदेखि, विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने

10/25/2026, 4:54:03 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलको तेस्रो संस्करण भोलिदेखि, विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने भएको छ । आइतबार नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएलको पूर्व सन्ध्यामा पत्रकार सम्मलेन आयोजना गर्दै प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने जनाएको हो । प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो प्रतियोगिता नोभेम्बर २१ सम्म हुनेछ । प्रतियोगितामा दुवै संस्करण खेलेका आठ टिमको सहभागिता रहनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

अमेरिकालाई इरानको चेतावनी: कुनै पनि आक्रमणको कसैले कल्पनै गर्न नसक्ने जवाफ दिनेछौं
OthersJust now

अमेरिकालाई इरानको चेतावनी: कुनै पनि आक्रमणको कसैले कल्पनै गर्न नसक्ने जवाफ दिनेछौं

८ कात्तिक, काठमाडौं । इरानी संसद्का सभामुख मोहम्मद बाकर गालिबाफले इरानमाथि पुनः सैन्य आक्रमण हुन सक्ने आशङ्कालाई लिएर अमेरिकी वरिष्ठ अधिकारीहरूले दिएको धम्कीप्रति प्रतिक्रिया जनाएका छन्। उनले भने, ‘इरानको क्षेत्रीय अखण्डताविरुद्ध हुने कुनै पनि प्रकारको दुस्साहसको यस्तो जवाफ दिइनेछ, जसको कल्पनासमेत गर्न सकिँदैन।’ आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भनेका थिए, ‘सायद मैले काम पूरा… ...

अनलाइन खबर
सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा भोलि शोक बिदा
OthersJust now

सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा भोलि शोक बिदा

८ कात्तिक, सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदार्थ साह तेलीको निधनमा गाउँपालिकाले सोमबार एक दिन शोक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष श्यामकला यादवले आइतबार सूचना जारी गर्दै कात्तिक ९ गते सोमबार शोक बिदा दिइएको जानकारी दिएकी हुन् । शोक बिदाका दिन गाउँ कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था तथा… ...

अनलाइन खबर
६ महिनामा ९५ हजार पशुपन्छीको बीमा, गाईभैँसी ७६ हजार
OthersJust now

६ महिनामा ९५ हजार पशुपन्छीको बीमा, गाईभैँसी ७६ हजार

सरकारले बीमा प्रिमियम अनुदान भुक्तानीलाई अनलाइन प्रणाली मार्फत सहज बनाएपछि पछिल्लो ६ महिना अवधिमा ९५ हजारभन्दा बढी पशुपन्छी तथा मत्स्य बीमालेख जारी भएका छन् । ...

अनलाइन खबर
राष्ट्रवादबारे अर्थमन्त्रीको अभिव्यक्तिमा रास्वपा सांसदको बचाउ, भने– सुझबुझपूर्ण मन्तव्य
OthersJust now

राष्ट्रवादबारे अर्थमन्त्रीको अभिव्यक्तिमा रास्वपा सांसदको बचाउ, भने– सुझबुझपूर्ण मन्तव्य

८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बदन भण्डारीले भारतको नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण रहेको दाबी गरेका छन् । आइतबार काठमाडौंमा भएको एक साक्षात्कारमा भण्डारीले भारतको विरोध गरेर नेपालमा राष्ट्रवादी बन्ने प्रवृत्ति समाप्त भइसकेको भन्ने अर्थमन्त्री वाग्लेको भनाइ सुझबुझका साथ आएको बताए । अर्थमन्त्री डा. वाग्ले हाल… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play