Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Business/एनपीएलको तेस्रो अर्धशतक मोइन अलीको नाममा, काठमाडौंविरुद्ध ४९ बलमा बनाए ५० रन

एनपीएलको तेस्रो अर्धशतक मोइन अलीको नाममा, काठमाडौंविरुद्ध ४९ बलमा बनाए ५० रन

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलको तेस्रो अर्धशतक मोइन अलीको नाममा, काठमाडौंविरुद्ध ४९ बलमा बनाए ५० रन

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो अर्धशतक जनकपुर बोल्ट्सका मोइन अलीको नाममा दर्ता भएको छ । अलीले आज काठमाडौं गोर्खाजकाविरूद्ध ४९ बलमा अर्धशतक हिर्काए । जसमा ३ चौका र २ छक्का सामेल छन् । यसअघि एनपीएलको दोस्रो अर्धशतक सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको नाममा छ । ऐरीले पोखरा एभेन्जर्सकाविरूद्ध ३६ बलमै अर्धशतक पूरा…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

सरकारी लगानीका बैंकहरुको कर्जा प्रवाह सुस्त, राष्ट्रिय वाणिज्य बैंकको सीडी रेसियो ५० प्रतिशत तल
अर्थतन्त्रJust now

सरकारी लगानीका बैंकहरुको कर्जा प्रवाह सुस्त, राष्ट्रिय वाणिज्य बैंकको सीडी रेसियो ५० प्रतिशत तल

काठमाडौं । कर्जा प्रवाहमा सरकारी लगानीका वाणिज्य बैंकहरु तुलनात्मक रुपमा सुस्त देखिएका छन् । असोज मसान्तसम्म २० बैंकहरुको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७०.२५ प्रतिशतमा झरेको छ । जसमध्ये, कृषि विकास बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको यस्तो अनुपात ७० प्रतिशतभन्दा कम छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार असोज मसान्तसम्म कृषि विकास बैंकको&nb… ...

आर्थिक न्यूज
एनपीएल : टस जितेर कर्णाली याक्स बलिङमा, विराटनगर पहिले ब्याटिङ गर्दै
अर्थतन्त्रJust now

एनपीएल : टस जितेर कर्णाली याक्स बलिङमा, विराटनगर पहिले ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किङ्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल साँझ ५ बजे सुरु हुने तालिका छ । वर्षाका कारण केही समय पानी परेर रोकिएपछि मौसम धुम्मिएको छ । खेल सञ्चालन हुने आशामा दर्शकहरू रंगशालामा प्रतीक्षा… ...

आर्थिक न्यूज
विद्यालयको पुस्तकालय अनुदानकाे १७ लाख बाँडीचुँडी लिए, अध्यक्ष र प्रधानाध्यापकसहित ४ जना अख्तियारकाे फन्दामा
अर्थतन्त्रJust now

विद्यालयको पुस्तकालय अनुदानकाे १७ लाख बाँडीचुँडी लिए, अध्यक्ष र प्रधानाध्यापकसहित ४ जना अख्तियारकाे फन्दामा

काठमाडौँ / जाजरकोटको कुशे गाउँपालिका२ स्थित मान्नेढुङ्गा माध्यमिक विद्यालयको पुस्तकालय अनुदानबापतको रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र ...

अर्थडबली
विपद् प्रभावितलाई सुरक्षित स्थानमा सार्न जग्गा खरिद प्रक्रिया सहज बनाइँदै
अर्थतन्त्रJust now

विपद् प्रभावितलाई सुरक्षित स्थानमा सार्न जग्गा खरिद प्रक्रिया सहज बनाइँदै

काठमाडौं । विपद् प्रभावित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्न सरकारले जग्गा खरिद तथा अधिग्रहणको प्रक्रिया सहज बनाउने तयारी गरेको छ । जग्गा अधिग्रहणमा संघीय सरकारमा निर्भर रहनुपर्ने र प्रक्रिया लामो हुने समस्या हटाउन स्थानीय तहलाई पनि जग्गा खरिद तथा अधिग्रहण गर्न सहज बनाउने गरी कानुन संशोधनबारे छलफल सुरु गरिएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play