एनपीएलको टिकट बिक्री खुला, पहिलो खेलका सबै टिकट ‘सोल्ड आउट’ !

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को टिकट बिक्री खुला भएको छ । २६ अक्टोबरदेखि २१ नोभेम्बरसम्म सञ्चालन हुने एनपीएलको टिकट बिक्री शुक्रबारदेखि औपचारिक रुपमा खुला भएको हो । एनपीएलको पहिलो खेल सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच हुँदैछ । खेल कात्तिक दिउँसो ४ः३० बजेदेखि सुरु हुनेछ । टिकट बिक्री खुला भएको पहिलो दिन नै सबै टिकट ‘सोल्ड आउट’ भएका छन् । टेलिभिजनमा एनपीएल हिमालय स्पोट्समा हेर्न सकिनेछन भने मोबाइल तथा विश्वभरबाट ओटीटीमार्फत हेर्न ‘नेट टिभी’ एपमा हेर्न सकिनेछ । अन्तराष्ट्रिय स्तरमा भने टेलिभिजनमार्फत एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सले गर्नेछ ।
Read Complete Original Article
Published originally on अर्थ सरोकार
Related News

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास
लुसर्न (स्विट्जरल्यान्ड) । जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिरहेका बेला त्यहाँ वर्षौंदेखि बरफभित्र दबिएका पुराना वस्तु, ऐतिहासिक सामग्री र वातावरणीय परिवर्तनका प्रमाण बाहिर आउन थालेका छन् । यस्ता सामग्री समेटेर लुसर्नस्थित ग्लेसियर गार्डेनले ‘ट्रेजरी अफ आइस’ अर्थात् ‘बरफको खजाना’ नामक प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीमा प्राचीन सिकारीले प्रयोग गर्ने धनुष, मेयोनेजको खाली ट्युब, फ्याँकिएको वाइनको बोतल, पर्वतारोहीको फुटेको ...

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास
लुसर्न । जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिरहेका बेला त्यहाँ वर्षौंदेखि बरफभित्र दबिएका पुराना वस्तु, ऐतिहासिक सामग्री र वातावरणीय परिवर्तनका प्रमाण बाहिर आउन थालेका छन् । यस्ता सामग्री समेटेर लुसर्नस्थित ग्लेसियर गार्डेनले ‘ट्रेजरी अफ आइस’ अर्थात् ‘बरफको खजाना’ नामक प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीमा प्राचीन सिकारीले प्रयोग गर्ने धनुष, मेयोनेजको खाली ट्युब, […] ...

सख्या नाच
दाङको घोराही उपमहानगरपालिका–१० स्थित लमडरुवा गाउँमा थारु समुदयमा नाचिने परम्परागत सख्या नाच प्रस्तुत गर्दै थारू समुदायका महिला । ...

घमाइलो मौसममा रमाइलो दसैं
काठमाडौं।दसैं आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता थियो–यसपालि उपत्यका छाडेर घर जान पाइएला कि नपाइएला ? दसैं आउनुअघिका सातामा लगातार परेको पानीले उनको मनमा आशंका उब्जाएको थियो। कतै बाटो बिग्रिने हो कि, कतै यात्रा नै कष्टकर हुने हो कि ! विगतका दसैंमा झरीले दिएको सास्ती सम्झँदा यसपालि पनि घर जाने यात्रा सहज होला भन्नेमा उनी ढुक्क हुन सकेकी थिइनन्। दसैं ...


