एनपीएल ३: विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने

८ कात्तिक, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने भएको छ । आइतबार नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएलको पूर्व सन्ध्यामा पत्रकार सम्मलेन आयोजना गर्दै प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने जनाएको हो । प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो प्रतियोगिता नोभेम्बर २१ […] The post एनपीएल ३: विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने appeared first on ICT Frame.
Read Complete Original Article
Published originally on आइसिटी फ्रेम
Related News

बेलायतले एआई सुरक्षा क्षेत्रमा ८० करोड डलर खर्च गर्ने
बेलायत सरकारले कृत्रिम बुद्धिमत्ता (एआई) बाट उत्पन्न हुन सक्ने जैविक तथा सुरक्षा जोखिम सामना गर्न करिब ६० करोड पाउन्ड (८० करोड अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ। शनिबार सार्वजनिक गरिएको योजनाअन्तर्गत सबैभन्दा ठूलो रकम जैविक सुरक्षासम्बन्धी नयाँ पहलमा खर्च गरिनेछ। यसअन्तर्गत एआई प्रयोग गरेर जैविक जोखिम पहिचान गर्ने प्रयोगशाला स्थापनाका लागि १० करोड पाउन्ड र रोगजनक जीवाणु तथा भाइरसबाट उत्पन्न ...

स्पेसएक्सले सेल साइटहरूका लागि वार्ता गरिरहेको भन्ने रिपोर्टपछि अमेरिकी टेलिकम कम्पनीहरूमा हलचल
स्पेस एक्सप्लोरेसन टेक्नोलोजिज कर्पोरेसन (स्पेसएक्स)ले चौथो वायरलेस सेवा प्रदायकका लागि हजारौं सेल साइटहरू खोजिरहेको ब्लुमबर्ग न्युजले गत साता यस विषयमा जानकार स्रोतहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ। इलन मस्कको रकेट तथा अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्स ले आफ्नो वायरलेस सेवा सुरु गर्न कम्तीमा ८०,००० सेल साइटहरू प्राप्त गर्नेबारे छलफल गरिरहेको उल्लेख छ। यो रिपोर्ट स्पेसएक्सले आफ्ना दूरसञ्चार योजनाहरू अघि बढाउन ‘लो-ब्यान्ड स्पेक्ट्रम’ प्राप्त ...

एनपिएल–३ : नेपाली प्रतिभाको संघर्षबीच चम्कदै विदेशी ‘स्टार’
८ कात्तिक, काठमाडौं। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानले फेरि एकपटक इतिहासको रचना गर्ने समय अब धेरै पर छैन । औपचारिकरूपमा भोलि(सोमबार)देखि सुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणले नयाँ सपनाको साक्षी बन्ने अन्तिम तयारी पूरा गरेको छ। यो आयोजन नेपाली खेलकुदको एउटा उत्सव मात्र होइन, उपलब्धिको साक्षी पनि हो । यो सँगै नेपाली क्रिकेटको व्यावसायिक […] The post ...


