Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Business/एनपीएल : मैदान दर्शकको हुटिङले गुन्जिन्छ, बाहिर व्यापार चम्किन्छ

एनपीएल : मैदान दर्शकको हुटिङले गुन्जिन्छ, बाहिर व्यापार चम्किन्छ

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल : मैदान दर्शकको हुटिङले गुन्जिन्छ, बाहिर व्यापार चम्किन्छ

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)को रौनक त्रिवि क्रिकेट मैदानभित्र मात्रै सीमित छैन । मैदानबाहिर पनि क्रिकेटप्रेमीको चहलपहल उत्तिकै छ । कोही आफ्नो मनपर्ने टोलीलाई समर्थन गर्न मैदान पुगिरहेका छन् त कोही यही माहोललाई आम्दानीको अवसर बनाइरहेका छन् । यस्तै, मैदानबाहिर झण्डा र स्टिकर बेचिरहेका भेटिन्छन् सन्देश गुभाजु । सन्देश मैदानमा आउने दर्शकलाई झण्डा र स्टिकर बेचिरहेक…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

पुग्नुभयो त ? पूर्वी पहाडको ‘भर्जिन’ गन्तव्य मुन्दुम पदमार्ग
अर्थतन्त्रJust now

पुग्नुभयो त ? पूर्वी पहाडको ‘भर्जिन’ गन्तव्य मुन्दुम पदमार्ग

सरकारको एक सय पर्यटन गन्तव्यमा सुचीकृत मुन्दुम पदमार्ग । यो पदमार्गलाई पूर्वी पहाडको भर्जिन गन्तव्यकारुपमा पनि लिने गरिन्छ । आन्तरिक र बाह्रय पर्यटन प्रवर्धनमा पनि ...

अर्थडबली
तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ‘ट्रायल’ बन्द, २ हजार सेवाग्राही मर्कामा
अर्थतन्त्रJust now

तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ‘ट्रायल’ बन्द, २ हजार सेवाग्राही मर्कामा

चितवन । चितवनमा सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा प्रयोगात्मक (ट्रायल) परीक्षा तीन महिनादेखि बन्द हुँदा चितवनसहित आसपासका जिल्लाबाट सेवा लिन आउने सेवाग्राही मर्कामा परेका छन् । सर्वोच्च अदालतको आदेशपछि गत साउन १० गतेदेखि परीक्षा रोकिँदा नियमित परीक्षा दिने तथा पुनःसीप परीक्षा (रि–ट्रायल) दिनुपर्ने सेवाग्राही प्रभावित भएका हुन् । यातायात व्यवस्था कार्यालय… ...

आर्थिक न्यूज
इजरायलमा यहुदी–अरब संयुक्त सरकारको मागगर्दै तीन सहरमा प्रदर्शन
अर्थतन्त्रJust now

इजरायलमा यहुदी–अरब संयुक्त सरकारको मागगर्दै तीन सहरमा प्रदर्शन

काठमाडौं । इजरायलमा यहुदी र अरब समुदायको सहभागितामा संयुक्त सरकार गठन गर्न माग गर्दै करिब ३०० जनाले प्रदर्शन गरेका छन् । जेरुसेलमको पेरिस स्क्वायर, तेल अभिभको मेसिला पार्क र हाइफाको युनेस्को स्क्वायरमा भेला भएका प्रदर्शनकारीले समावेशी सरकार गठनको माग गरेका हुन् । इजरायली दैनिक हारेत्जका अनुसार प्रदर्शनकारीले ‘सबैका लागि स्वतन्त्रता’ र ‘यहुदी&ndash… ...

आर्थिक न्यूज
तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का अन्त्य
अर्थतन्त्रJust now

तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का अन्त्य

काठमाडौं । मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक स्तरोन्नति गर्ने ठेक्का सम्झौता अन्त्य गरिएको छ । २७ करोड २२ लाख रुपैयाँ लागतको सो आयोजना २०८० पुस २९ गतेभित्र सम्पन्न हुनुपर्नेमा पटक—पटक म्याद थप गर्दा पनि ४७ प्रतिशत मात्र भौतिक प्रगति भएको थियो । पछिल्लो सात महिनामा तीन प्रतिशतभन्दा कम प्रगति भएपछि … ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play