तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का अन्त्य

काठमाडौं । मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक स्तरोन्नति गर्ने ठेक्का सम्झौता अन्त्य गरिएको छ । २७ करोड २२ लाख रुपैयाँ लागतको सो आयोजना २०८० पुस २९ गतेभित्र सम्पन्न हुनुपर्नेमा पटक—पटक म्याद थप गर्दा पनि ४७ प्रतिशत मात्र भौतिक प्रगति भएको थियो । पछिल्लो सात महिनामा तीन प्रतिशतभन्दा कम प्रगति भएपछि …
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

बैंकिङ प्रणालीबाट १५० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज १५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट ८ दिनका लागि उक्त रकम खिच्न लागेको हो । यसका लागि आज कात्तिक १२ गते अपराह्न ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल हुनेछ । […] ...

सुन उकालो लाग्दा चाँदीमा गिरावट, यस्तो छ आजको भाउ
काठमाडौँ / स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ । सुन तोलामा रु ३०० र चाँदी रु ५० घटेको छ ...

लक्ष्मी सनराइज बैंकले गत बर्षको मुनाफाबाट लाभांश वितरण गर्ने
काठमाडौँ / लक्ष्मी सनराइज बैंक लिमिटेडका शेयरधनीहरूले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश पाउने भएका छन् । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई वितरण गर्ने ...

अधिक तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट थप १ खर्ब ५० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज कात्तिक १२ गते १ खर्ब ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले ८ दिने निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थामा रहेको अतिरिक्त रकम खिच्न लागेको हो । राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणको बोलकबोल आज अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत ह… ...


