एनपिएलः बङ्गलादेशका शमीम हुसेन लुम्बिनी लायन्समा आबद्ध

काठमाडौं । बङ्गलादेशका क्रिकेटर शमीम हुसेन पटवारीले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् । लुम्बिनीले आज उनलाई अनुबन्ध गरेको जानकारी दिएको हो । लुम्बिनीले फेसबुक पेजमा लेखेको छ, “शमीम हुसेन आधिकारिकरूपमा लायन्स टोलीका सदस्य बनेका छन् । अब मैदानमा आफ्नो खेलमार्फत जवाफ दिने समय आएको छ ।” बायाँहाते ब्याटिङ र अ…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

डलरको खरिददर १५१.६१ रुपैयाँ, अन्य विदेशी मुद्राको मूल्य कति ?
काठमाडौँ / नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६१ पैसा ...

पोखरा–दुबई नियमित उडानको एक महिना, ६ हजारभन्दा बढी यात्रुले लिए सेवा
कास्की, कात्तिक ७ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्सको दुबईका लागि नियमित उडान सुरु भएको एक महिनामा ६ हजार ३६२ यात्रुले सेवा लिएका छन् । विमानस्थलका अनुसार सेप्टेम्बर २३ देखि अक्टोबर २३ सम्म फ्लाईदुबईको उडानमार्फत दुबईबाट पोखरा ४ हजार ५२१ र पोखराबाट दुबई १ हजार ८४१ यात्रुले यात्रा गरेका छन् । एक महिनाको तथ्यांकअनुसार दुबईबाट पोखरा आउने यात्रुको प्रतिउडान औसत संख्या ...

दसैँको दक्षिणा खर्च मात्रै होइन, भविष्यको आधार पनि : पैसाको मूल्य बुझ्न, बचत र लगानी सिक्न विद्यार्थीले अपनाउन सक्ने ६ उपाय
काठमाडौं । दसैँमा नयाँ लुगा लगाउने, टीका लगाउने, आशीर्वाद थाप्ने र आफन्तबाट दक्षिणा पाउने खुसी छुट्टै हुन्छ। बालबालिका तथा विद्यार्थीका लागि दक्षिणा पाउनु दसैँको रमाइलो पक्षमध्ये एक हो। कसैले दक्षिणा पाएपछि मन परेको खेलौना किन्छन्, कसैले मिठाई खान्छन् त कसैले त्यो पैसा जम्मा गरेर राख्छन्। तर दक्षिणा खर्च गर्ने पैसा मात्र होइन। यसको सही उपयोग गर्न सके सानै उमेरदेखि बचत … ...

फ्रान्समा महँगीविरुद्ध फेरि देशव्यापी प्रदर्शन, सुरक्षाका लागि ७० हजार सुरक्षाकर्मी परिचालन
पेरिस । फ्रान्समा गत साता भएको हिंसात्मक प्रदर्शनपछि आज फेरि महँगीविरुद्ध देशव्यापी प्रदर्शन हुने भएको छ। प्रदर्शनका क्रममा हुन सक्ने हिंसा, तोडफोड र लुटपाट नियन्त्रण गर्न सरकारले देशभर करिब ७० हजार सुरक्षाकर्मी परिचालन गरेको छ। सुरक्षाकर्मीसँगै प्रहरीका विशेष टोली, करिब २० वटा बख्तरबन्द सवारीसाधन र पानीको फोहोरा प्रहार गर्ने १५ वटा सवारीसाधनसमेत तैनाथ गरिने जनाइएको छ।… ...


