डलरको खरिददर १५१.६१ रुपैयाँ, अन्य विदेशी मुद्राको मूल्य कति ?

काठमाडौँ / नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६१ पैसा
Read Complete Original Article
Published originally on अर्थडबली
Related News
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद् ९आइसिसी० र समृद्ध चितवन अभियानको आयोजनामा कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रमका संयोजक एवं गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता सोमनाथ सापकोटाका अनुसार नेपाल&… ...

सोचेजस्तो रहेनछन डाक्टर सुन्दुक रुइत, भगवान ठानेको त देखिए जताततै स्खलित
बारबरा फाउन्डेसनदेखि सुदन गुरुङसम्म रुइतसँग जोडिएका संस्थागत सम्बन्ध र कारोबारमा पारदर्शिताको प्रश्न : तेज कोहलीसँगको साझेदारी, ‘हामी नेपाल’सँगको पुरानो सहकार्य र रवि अग्रवालसम्बन्धी विवादबारे तथ्यमा आधारित छानबिनको आवश्यकता काठमाडौं, कात्तिक ७ । आँखाको उपचार र अन्धोपन निवारणमा अन्तर्राष्ट्रिय ख्याति कमाउनुभएका डा. सन्दुक रुइतसँग जोडिएका विभिन्न संस्थागत सम्बन्ध र सहकार्यबारे सार्वजनिक चासो बढेको छ। बारबरा फाउन्डेसनको नेतृत्व, सुदन गुरुङ नेतृत्वको ‘हामी नेपाल’सँगको ...

पोखरा–दुबई नियमित उडानको एक महिना, ६ हजारभन्दा बढी यात्रुले लिए सेवा
कास्की, कात्तिक ७ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्सको दुबईका लागि नियमित उडान सुरु भएको एक महिनामा ६ हजार ३६२ यात्रुले सेवा लिएका छन् । विमानस्थलका अनुसार सेप्टेम्बर २३ देखि अक्टोबर २३ सम्म फ्लाईदुबईको उडानमार्फत दुबईबाट पोखरा ४ हजार ५२१ र पोखराबाट दुबई १ हजार ८४१ यात्रुले यात्रा गरेका छन् । एक महिनाको तथ्यांकअनुसार दुबईबाट पोखरा आउने यात्रुको प्रतिउडान औसत संख्या ...


